Nepal



जिओमेटले १,००० रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने, ‘फर्स्ट कम, फर्स्ट सर्भ’ वितरण

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउन टेलिमेटिक्स टेकले दशैंको व

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, अब विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभि
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, अब विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अब बिश्वका जुनसुकै देशहरुमा रहेका नेपालीहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका […]

२ बर्षमै ३ हजार एट्टो थ्रि विक्रि भएपछि बिवाइडी ग्लोबलले भन्यो–‘नेपाल हाम्राे मुख्य बजार’

काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवा
BizKhabar Online » BizKhabar Online

२ बर्षमै ३ हजार एट्टो थ्रि विक्रि भएपछि बिवाइडी ग्लोबलले भन्यो–‘नेपाल हाम्राे मुख्य बजार’

काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवाइडी ग्लोबलले नेपाललाई मुख्य बजारका रुपमा हेरेको बताएको छ । बिवाइडी ग्लोबलले पछिल्लो २ बर्षमा मात्रै नेपालमा ३ हजार बढी युनिट एट्टो थ्रि कार विक्री भएको बताएको छ । खासगरी बिवाइडीको एट्टो थ्रि मोडलका कारहरु नेपालमा उच्च विक्री भएपछि कम्पनीले अघिल्लो महिना […]

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री, शक्तिशाली तल्लो सदनमा निर्वाचित

काठमाडों । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक प
BizKhabar Online » BizKhabar Online

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री, शक्तिशाली तल्लो सदनमा निर्वाचित

काठमाडों । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो । मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका […]

मौसम खरावीका कारण हवाई उडान प्रभावित

काठमाडौं । बिहीबार रातिदेखिको झरीका कारण शुक्रबार हवाई उडानहरु प्रभावित भएका छन् । मौसम खराब हुँ
BizKhabar Online » BizKhabar Online

मौसम खरावीका कारण हवाई उडान प्रभावित

काठमाडौं । बिहीबार रातिदेखिको झरीका कारण शुक्रबार हवाई उडानहरु प्रभावित भएका छन् । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना […]

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै, सहकारी ठगीका विषयमा जानकारी गराउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्ट
BizKhabar Online » BizKhabar Online

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै, सहकारी ठगीका विषयमा जानकारी गराउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ । सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि […]

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक

काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल ब
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक

काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल बैंकिङमा आकर्षित तुल्याउन घटस्थापनादेखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने उक्त अफर बैंकले सार्वजनिक गरेको हो । उक्त अफरमार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड […]

देशका यी नदीहरुको जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहर
BizKhabar Online » BizKhabar Online

देशका यी नदीहरुको जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरुको बहाव बढ्ने हुनाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने भएकाले नदीहरुको जल सतह बढ्न सक्ने […]

आजको विनिमय दर : अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिक
BizKhabar Online » BizKhabar Online

आजको विनिमय दर : अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

आज विश्व पर्यटन दिवस : पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने, ‘ठमेल नखः’ महोत्सव आजदेखि

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजन
BizKhabar Online » BizKhabar Online

आज विश्व पर्यटन दिवस : पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने, ‘ठमेल नखः’ महोत्सव आजदेखि

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागेका हुन् । दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन […]

देशैभर वर्षा जारी, कुन-कुन नदीमा छ बाढीको जोखिम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशे
BizKhabar Online » BizKhabar Online

देशैभर वर्षा जारी, कुन-कुन नदीमा छ बाढीको जोखिम ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार साँझ बाढीसम्बन्धी विशेष बुलेटिन जारी गरी मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गरेको छ । आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने उल्लेख गर्दै महाशाखाले जल सतह बढ्न सक्ने नदीहरूको विवरण सार्वजनिक गरेको हो । […]

स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन्
BizKhabar Online » BizKhabar Online

स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीबार मात्रै कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो । बैंक अफ एसिया (हालको एनआईसी एसिया बैंक)बाट आफ्नो बैङ्किङ करियर […]

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रत
BizKhabar Online » BizKhabar Online

उड्डयन प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता गर्न पहल गर्छु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल उड्डयन प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।  विहीबार नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित एटिसी सिमुलेटर तथा आधारभुत एयर ट्राफिक सर्भिस तालिमको उद्घाटन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘कुनै पनि शैक्षिक प्रतिष्ठानमाथि सरकारले आँखा […]

आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग, हिसाव मिलान गर्ने सफ्टवेयर सुधार्न आग्रह

काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको
BizKhabar Online » BizKhabar Online

आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग, हिसाव मिलान गर्ने सफ्टवेयर सुधार्न आग्रह

काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । यस्तै वार्षिक २५ करोड रुपैयाँ सम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था […]

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै, स्थानीय उत्पादनको प्रदर्शन गरिने

काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरे
BizKhabar Online » BizKhabar Online

आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै, स्थानीय उत्पादनको प्रदर्शन गरिने

काठमाडौं । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । घरेलु […]

दुई दिन रात्रीबस संचालन नहुने, विपतको खतरा कायमै

काठमाडौं । भोलि र पर्सि रात्रीकालीन बस नचल्ने भएका छन् । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस
BizKhabar Online » BizKhabar Online

दुई दिन रात्रीबस संचालन नहुने, विपतको खतरा कायमै

काठमाडौं । भोलि र पर्सि रात्रीकालीन बस नचल्ने भएका छन् । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति रात्रिकालिन गाडी नचलाउन निर्देशन दिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि […]

एक महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, दैनिक साढे ४ अर्ब रेमिटयान्स देश भित्रिदै

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रे
BizKhabar Online » BizKhabar Online

एक महिनामै १ खर्ब ३६ अर्ब रेमिट्यान्स नेपाल भित्रियो, दैनिक साढे ४ अर्ब रेमिटयान्स देश भित्रिदै

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा मात्रै नेपालमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिनामै उक्त बराबरको रेमिट्यान्स नेपाल भित्रिएको हो । यसलाई प्रत्येक दिनसँग भाग गर्दा नेपालमा प्रतिदिन ४ अर्ब ५० करोड रुपैयाँ भित्रिरहेको देखिन्छ । यो गत […]

नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाइन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि.बी
BizKhabar Online » BizKhabar Online

नेपाल बैंक र ई कमर्स प्लेटफर्म अनलाइन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि.बीच बैंकमा निक्षेप खाता रहेका ग्राहकहरुलाई दराजको अनलाइन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ–कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद […]

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात, पिनाको निर्यातमा वृद्धि

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३
BizKhabar Online » BizKhabar Online

वीरगञ्जबाट पाँच अर्ब २६ करोडका सामान निर्यात, पिनाको निर्यातमा वृद्धि

काठमाडौं । वीरगञ्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा रु पाँच अर्ब २६ करोड ३७ लाख १० हजार मूल्य पर्ने सामान निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु पाँच अर्ब २९ करोड ३८ लाख २४ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख प्रशासक दीपक लामिछानले रु […]

प्रतिकूल मौसमले हवाई उडान प्रभावित : विराटनगर, सिमरालगायत गन्तव्यमा समस्या

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका क
BizKhabar Online » BizKhabar Online

प्रतिकूल मौसमले हवाई उडान प्रभावित : विराटनगर, सिमरालगायत गन्तव्यमा समस्या

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले […]

पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि बन्द, सडक खुलाउने प्रयास जारी

काठमाडौं । वर्षाका कारण गए राति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गा
BizKhabar Online » BizKhabar Online

पहिरोले कर्णाली राजमार्ग बिहानैदेखि बन्द, सडक खुलाउने प्रयास जारी

काठमाडौं । वर्षाका कारण गए राति पहिरो जाँदा कर्णाली राजमार्ग बन्द भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका गगने खोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटका अनुसार सो राजमार्गमा आज (बिहीबार) बिहानैदेखि सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार कर्णाली राजमार्गको कालिकोट सडकखण्डको विभित्र ठाउँमा पहिरा खसेका छन् । सडक […]

एमसिए नेपालमार्फत पाँच पालिकामा १९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत तनहुँका पाँच पालिका
BizKhabar Online » BizKhabar Online

एमसिए नेपालमार्फत पाँच पालिकामा १९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ । जिल्लाको व्यास नगरपालिका र आबुँखैरेनी, बन्दीपुर, ऋषिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागिएको हो । सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यक पर्ने यहाँका […]

७०० वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक, कार्यविधि नबन्दा कानुनी अस्पष्टता

काठमाडौं । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छे
BizKhabar Online » BizKhabar Online

७०० वर्षदेखि प्रचलित ‘आम्ची’ सेवा अझै सान्दर्भिक, कार्यविधि नबन्दा कानुनी अस्पष्टता

काठमाडौं । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षअन्तर्गत रहेको छेन्तुङ दुर्गम र विकट बस्ती हो । यहाँ करिब एक सय ५० परिवारको बसोबास छ तर उनीहरू गर्मी र बर्खायाममा मात्र यहाँ बसोबास गर्छन् । हिउँदमा चिसो बढेपछि म्याग्दी र बागलुङका विभिन्न ठाउँमा पशु लिएर झर्ने छेन्तुङबासीलाई आम्ची (हिमाली क्षेत्रमा परम्परागत उपचार गर्ने […]

विश्व ‘सिक्स जी’को परीक्षणमा लाग्दा नेपालमा ‘फाइभ जी’ चर्चामै सीमित, किन थ्रिजीमै रमाउँदैछन् नेपाली ?

काठमाडौं । इन्टरनेटको दुनियाँमा नयाँ–नयाँ प्रविधिको तीव्र विकासका कारण विश्वका धेरै मुलुकहरुम
BizKhabar Online » BizKhabar Online

विश्व ‘सिक्स जी’को परीक्षणमा लाग्दा नेपालमा ‘फाइभ जी’ चर्चामै सीमित, किन थ्रिजीमै रमाउँदैछन् नेपाली ?

काठमाडौं । इन्टरनेटको दुनियाँमा नयाँ–नयाँ प्रविधिको तीव्र विकासका कारण विश्वका धेरै मुलुकहरुमा प्रयोगकर्ताले तीव्र गतिको इन्टरनेट उपयोग गरिरहेका छन् । विकसित राष्ट्रहरु पाँचौ पुस्ताको फाइभ–जी उपयोगसँग सिक्स जीको परीक्षणमा लागिसकेका छन् । यता नेपालमा भने विस २०७३ सालमा पहिलोपटक संचालनमा ल्याइएको फोरजी सेवासमेत नेपाली प्रयोगकर्ताको पहुँचमा पुग्न सकेको छैन् । हाल देशभर पुगिसकेको सम्बन्धित दूरसंचार […]

बिहीबारदेखि देशभर भिषण बर्षा, सतर्क रहन रेड अलर्ट जारी

काठमाडौं । बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले
BizKhabar Online » BizKhabar Online

बिहीबारदेखि देशभर भिषण बर्षा, सतर्क रहन रेड अलर्ट जारी

काठमाडौं । बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ। यो अवधिमा बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा राखेको छ। महाशाखाले सोमबार राति विशेष बुलेटिन जारी […]

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक ता
BizKhabar Online » BizKhabar Online

ज्योति विकास बैंकको सामाजिक उत्तरदायित्व, धादिङको नेत्रावती डबजोङ अस्पताललाई बेबी वार्मर प्रदान

काठमाडौं । ज्योति विकास बैंकले धादिङ जिल्लाको नेत्रावती डबजोङ अस्पतालमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि बेबी वार्मर ९न्यानो नानी० मेसिन प्रदान गरेको छ। ज्योति विकास बैंकको सामरी शाखाको पहलमा नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ भोग्टेनीमा अवस्थित उक्त अस्पतालमा बेबी वार्मर जडान गरेको हो। विशेष गरी ग्रामिण क्षेत्रमा […]

नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्
BizKhabar Online » BizKhabar Online

नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री गर्ने भएको छ । निगमले नजिकिएको बडादसैँ, तिहार तथा छठ पर्वजस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको हो । निगमले अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँ बाहिर भैरहवास्थित निगमको कार्यालयबाट मात्र टिकट बिक्री गर्दै आइरहेको […]

स्काईवर्थ सपना सा कार अफरको पहिलो साप्ताहिक विजेता घोषणा

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्म
BizKhabar Online » BizKhabar Online

स्काईवर्थ सपना सा कार अफरको पहिलो साप्ताहिक विजेता घोषणा

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले स्काईवर्थ सपना साकार योजनाको पहिलो विजेता घोषणा गरेको छ । कम्पनीले चाडपर्वको अवसरलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो । उक्त अफर अन्तर्गत स्मार्ट एप्लाएन्सेसले लक्की ड्र मार्फत पहिलो साप्ताहिक […]

९ वर्षपछि उपभोक्ता मूल्य सुचकांकको आधारवर्ष परिवर्तन, समेटिए ५२५ वस्तु तथा सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वर्ष पछि नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वज
BizKhabar Online » BizKhabar Online

९ वर्षपछि उपभोक्ता मूल्य सुचकांकको आधारवर्ष परिवर्तन, समेटिए ५२५ वस्तु तथा सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वर्ष पछि नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले यसअघि २०७१/७२ लाई आधार वर्ष मानेर गणना गर्दै आएकोमा अबदेखि २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्ने भएको हो । राष्ट्र बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी […]

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जी
BizKhabar Online » BizKhabar Online

आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताए । नेपालको […]

सलिकोको चार दिने बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनह
BizKhabar Online » BizKhabar Online

सलिकोको चार दिने बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता साथै कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । २०८१ असोज २ देखि ५ सम्म वीरगञ्जमा मधेश प्रदेशभरका कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षतामा सुधार ल्याउनेगरी उक्त तालिम सम्पन्न गरेको हो । उक्त कार्यक्रममाा प्रतिष्ठित अतिथिहरुको उपस्थित रहेको थियो, जसमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकी नायव प्रमुख […]

निर्जीवन बीमा कम्पनीले दुई महिनामा संकलन गरे पौने ८ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो २ महिनामै झण्डै पौने ८ अर्ब रुपैया
BizKhabar Online » BizKhabar Online

निर्जीवन बीमा कम्पनीले दुई महिनामा संकलन गरे पौने ८ अर्ब बीमाशुल्क, कसको कति ?

काठमाडौं । नेपालमा संचालित निर्जीवन बीमा कम्पनीहरुले पछिल्लो २ महिनामै झण्डै पौने ८ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)को तथ्यांक अनुसार यस अवधिमा नेपालमा संचालित १४ निर्जीवन बीमा कम्पनीहरुले कूल ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् […]

सीजी मोटर्सको फ्यूचर ईभी कार्निभल सुरु, ५ ब्राण्डका विद्युतीय गाडीहरु प्रदर्शनमा

काठमाडौं । सीजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले फ्यूचर इ।भी। कार्निभल सुरु गरेको छ । विद
BizKhabar Online » BizKhabar Online

सीजी मोटर्सको फ्यूचर ईभी कार्निभल सुरु, ५ ब्राण्डका विद्युतीय गाडीहरु प्रदर्शनमा

काठमाडौं । सीजी मोटर्सको आधिकारिक वितरक, फ्युचर मोटर्सले फ्यूचर इ।भी। कार्निभल सुरु गरेको छ । विद्युतीय सवारी साधनप्रति उल्लेखनीय मागलाई सम्बोधन गर्दै कम्पनीले आश्विन ९ देखि आश्विन १२ गतेसम्म फ्यूचर इभी कार्निभल सुरु गरेको हो । यो कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ। कार्निभल बिहान १० बजे देखी साँझ ६ बजेसम्म […]

निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व ४५ अर्ब पुग्यो, छिटो भुक्तानी गर्न सरकारसँग व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न स
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने दायित्व ४५ अर्ब पुग्यो, छिटो भुक्तानी गर्न सरकारसँग व्यवसायीको माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आफूहरूले पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार सिंहदरबार कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता रकम छिटो भुक्तानी गर्न ध्यानाकर्षण गराएको हो । राज्यबाट निर्माण व्यवसायीलाई यस आर्थिक वर्षमा भएको आशिंक भुक्तानी समेत यस आर्थिक वर्षको विनियोजित बजेटबाट […]

सर्लाही भन्सारमै थन्किए करोडौं मूल्य बराबरका सवारीसाधन, चाँडै लिलामी गरिँदै

काठमाडौं । समयमै लिलाम नहुँदा करोडौं मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएक
BizKhabar Online » BizKhabar Online

सर्लाही भन्सारमै थन्किए करोडौं मूल्य बराबरका सवारीसाधन, चाँडै लिलामी गरिँदै

काठमाडौं । समयमै लिलाम नहुँदा करोडौं मूल्य बराबरका सवारीसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् ।सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् । भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकाशमुनि वषौँदेखि राखिएका सावारी साधानमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न […]

हेड एण्ड सोल्जरको ब्रेक डाउनपछि २४४४ को टेको लाएर फर्कियो नेप्से, बाउन्स ब्याक भएकै हो त ?

काठमाडौं । हेड एण्ड सोल्जरलाई ब्रेक डाउन गर्दै ओरालो यात्रा तय गरेको नेप्से २४४४ अंकको टेको लगाय
BizKhabar Online » BizKhabar Online

हेड एण्ड सोल्जरको ब्रेक डाउनपछि २४४४ को टेको लाएर फर्कियो नेप्से, बाउन्स ब्याक भएकै हो त ?

काठमाडौं । हेड एण्ड सोल्जरलाई ब्रेक डाउन गर्दै ओरालो यात्रा तय गरेको नेप्से २४४४ अंकको टेको लगायर बाउन्स व्याक भएको छ । पछिल्लो समय अगष्ट १५ मा ३००४ अंकलाई हेड बनाएर नेप्सेले ओरालो यात्रा तय गरेको थियो । तर, त्यसयता ओरालो लाग्दा यसअघि अर्थात अगष्ट ५ को २७८६ अंकको सोल्जरलाई ब्रेक डाउन गर्दै सेप्टेम्बर ३ […]

Get more results via ClueGoal