दुई दिन रात्रीबस संचालन नहुने, विपतको खतरा कायमै
newsare.net
काठमाडौं । भोलि र पर्सि रात्रीकालीन बस नचल्ने भएका छन् । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवसदुई दिन रात्रीबस संचालन नहुने, विपतको खतरा कायमै
काठमाडौं । भोलि र पर्सि रात्रीकालीन बस नचल्ने भएका छन् । राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति रात्रिकालिन गाडी नचलाउन निर्देशन दिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि […] Read more