आय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग, हिसाव मिलान गर्ने सफ्टवेयर सुधार्न आग्रह
newsare.net
काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुकोआय विवरण दाखिला गर्ने म्याद थप गर्न चेम्बरको माग, हिसाव मिलान गर्ने सफ्टवेयर सुधार्न आग्रह
काठमाडौं । वार्षिक १ करोड रुपैयाँसम्म कारोवार गर्ने एकलौटी फर्म र शुन्य कारोवार भएका निकायहरुको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने आन्तरिक राजश्व विभागको निर्णयप्रति ध्यानाकर्षण भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । यस्तै वार्षिक २५ करोड रुपैयाँ सम्म कारोवार भएका निकाय र अन्य करदाताहरुको मंसिर मसान्तसम्म मात्र म्याद थप हुने व्यवस्था […] Read more