आज विश्व पर्यटन दिवस : पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने, ‘ठमेल नखः’ महोत्सव आजदेखि
newsare.net
काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजनआज विश्व पर्यटन दिवस : पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई स्वागत गरिने, ‘ठमेल नखः’ महोत्सव आजदेखि
काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस । नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायले समन्वयका साथ विभिन्न कार्यक्रम गरी यो दिवसलाई भव्य रुपमा मनाउन लागेका हुन् । दिवस भव्य रूपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ४५औँ विश्व पर्यटन […] Read more