कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक
newsare.net
काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल बकुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक
काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल बैंकिङमा आकर्षित तुल्याउन घटस्थापनादेखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने उक्त अफर बैंकले सार्वजनिक गरेको हो । उक्त अफरमार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड […] Read more