शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री, शक्तिशाली तल्लो सदनमा निर्वाचित
newsare.net
काठमाडों । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पशिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री, शक्तिशाली तल्लो सदनमा निर्वाचित
काठमाडों । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो । मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका […] Read more