२ बर्षमै ३ हजार एट्टो थ्रि विक्रि भएपछि बिवाइडी ग्लोबलले भन्यो–‘नेपाल हाम्राे मुख्य बजार’
newsare.net
काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवा२ बर्षमै ३ हजार एट्टो थ्रि विक्रि भएपछि बिवाइडी ग्लोबलले भन्यो–‘नेपाल हाम्राे मुख्य बजार’
काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवाइडी ग्लोबलले नेपाललाई मुख्य बजारका रुपमा हेरेको बताएको छ । बिवाइडी ग्लोबलले पछिल्लो २ बर्षमा मात्रै नेपालमा ३ हजार बढी युनिट एट्टो थ्रि कार विक्री भएको बताएको छ । खासगरी बिवाइडीको एट्टो थ्रि मोडलका कारहरु नेपालमा उच्च विक्री भएपछि कम्पनीले अघिल्लो महिना […] Read more