Nepal



झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

काठमाडौं । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिए

प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता, बैंकका ग्राहकलाई सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक चितवन, भरतपुरस्थित कलेल अफ मेडिकल साइन्सबीच सम्झौता भएको छ । बैंकका ग्राहकल
BizKhabar Online » BizKhabar Online

प्रभु बैंक र कलेज अफ मेडिकल साइन्सबीच सम्झौता, बैंकका ग्राहकलाई सेवामा विशेष छुट

काठमाडौं । प्रभु बैंक चितवन, भरतपुरस्थित कलेल अफ मेडिकल साइन्सबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई अस्पतालका सेवामा विशेÈ छुट दिनेगरी दुई निकायबीच सम्झौचा भएको हो । सम्झौतापत्रमा प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साएन्सका तर्फबाट एडिसनल डाइरेक्टर डा.मनोहर प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार कलेज अफ मेडिकल […]

सर्वत्र आलोचनापछि भाडादर घटाउन बाध्य भए वायुसेवा कम्पनी, ३ दिनसम्म उच्च भाडा नलिने

काठमाडौं । यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरु हाल उच्च भाडा लिने निर्णयबाट
BizKhabar Online » BizKhabar Online

सर्वत्र आलोचनापछि भाडादर घटाउन बाध्य भए वायुसेवा कम्पनी, ३ दिनसम्म उच्च भाडा नलिने

काठमाडौं । यात्रुहरु बढेसँग भाडादर उच्च बढाएका वायुसेवा कम्पनीहरु हाल उच्च भाडा लिने निर्णयबाट फर्किएका छन् । वायुसेवा कम्पनीहरूले पछिल्लो समय देशभरका सडकहरुमा आएको अवरोधसँगै यसको फाईदा उठाउँदै हवाई भाडादर उच्च बनाएका थिए । वायुसेवा कम्पनीहरुको उक्त निर्णयको सर्वत्र आलोचना भएपछि हाल वायुसेवा संचालक संकले आगामी ३ दिनसम्म उच्च भाडा नलिने निर्णय गरेको हो । […]

विपदमा काठमाडौं महानगरको सहजीकरण : वडाहरुबाट अस्थायी बासस्थान र खानाको व्यवस्था

काठमाडौं। अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले
BizKhabar Online » BizKhabar Online

विपदमा काठमाडौं महानगरको सहजीकरण : वडाहरुबाट अस्थायी बासस्थान र खानाको व्यवस्था

काठमाडौं। अबिरल बर्षामा आएका बाढी घरमा प्रवेश गरेपछि विपदमा परेका महानगरबासीलाई वडाहरुले अहिले खाना र अस्थायी बासस्थानको व्यवस्था गरेका छन् । वडा नम्बर १० ले शनिबार विहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो । बेलुका ५ सय जनाका लागि व्यवस्था गरेको थियो । वडाध्यक्ष रामकुमार केसी भन्छन, अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका […]

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ३६ सयकाे उद्धार

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ प
BizKhabar Online » BizKhabar Online

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो, ३६ सयकाे उद्धार

काठमाडौं । शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्। ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ। काठमाडौँ प्रवेश […]

सर्वदलीय बैठक सम्पन्न, के के भए निर्णय ?

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रध
BizKhabar Online » BizKhabar Online

सर्वदलीय बैठक सम्पन्न, के के भए निर्णय ?

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्बदलीय बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको छ । विहिबारदेखि आएको बर्षाका कारण बाढी पहिरोले ठुलो जनधनको क्षति भएपछि राहत र उद्धारको कामलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री सिंहले बैठक बोलाएका हुन् ।  बैठकले राहत र उद्धारको काम प्रभावकारी बनाउन सबै दलहरुको साझा धारणा […]

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना, यस्तो छ उद्देश्य

काठमाडौं । नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भ
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना, यस्तो छ उद्देश्य

काठमाडौं । नेपाल बैंकर्स संघमा दिगो वित्त विभागको स्थापना भएको छ । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्टमेन्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा सयुक्त रूपमा आयोजित सेमिनार अन इन्टिग्रटि क्लाइमेट फाइनान्स टयाक्सोनोमी इनटी इन द बैंकिङ इन्डष्टि अफ नेपाल (Seminar on Integrating Climate Finance & Green Finance Taxonomy in the Banking Industry of Nepal) नामक […]

१७औ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको । ब
BizKhabar Online » BizKhabar Online

१७औ वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको । बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरि देशभर ६ स्थानमा रक्तदान कार्याक्रम सम्पन्न गरेको हो । उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा […]

सानिमा बैंकको दराजसंग दशैं धमाका योजना, डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छु
BizKhabar Online » BizKhabar Online

सानिमा बैंकको दराजसंग दशैं धमाका योजना, डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् १ हजार ५०० रुपैंयासम्मको […]

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी, ग्राहक सन्तुष्टिमा प्रतिबद्ध

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रु
BizKhabar Online » BizKhabar Online

चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल इभी, ग्राहक सन्तुष्टिमा प्रतिबद्ध

काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन […]

विपद्को घडीमा एनसेलको साथ, सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले विपद्को घडीमा एनसेलको साथ घोषणा गर्दै सञ्चार सेवा सुन
BizKhabar Online » BizKhabar Online

विपद्को घडीमा एनसेलको साथ, सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलले विपद्को घडीमा एनसेलको साथ घोषणा गर्दै सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा उपलब्ध गराएको छ । ‘देशभर भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा लाखौं नेपालीहरूले सामना गर्न परेको यस कठिनाइ घडी र व्यापक क्षतिप्रति हामी चिन्तित छौं । यस्तो विपद्को समयमा आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु […]

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा न
BizKhabar Online » BizKhabar Online

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता […]

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटक
BizKhabar Online » BizKhabar Online

पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द

काठमाडौँ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुर्याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन समेत बन्द गरिएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुला गरिएको छ । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा […]

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं। अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्
BizKhabar Online » BizKhabar Online

देशभर ६३ स्थानमा यातायात अवरुद्ध, काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाका बन्द

काठमाडौं। अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ। सडक विभागले आज दिउँसो १२ बजेसम्म संकलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौं उपत्यका प्रवेश गर्ने […]

तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

काठमाडौं। तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ। बाढी
BizKhabar Online » BizKhabar Online

तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि वर्षा मत्थर हुँदै जाने

काठमाडौं। तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि मत्थर हुँदै जाने अनुमान गरिएको छ। बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने जानकारी दिए। “आज बेलुकादेखि नै वर्षा केही मथ्थर हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा वर्षा भइरहेको छ त्यो […]

बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो, स्थानीयहरु त्रसित

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय क
BizKhabar Online » BizKhabar Online

बाढीले बगाएको ग्याँस बुलेट एमालेको केन्द्रीय कार्यालय नजिक अड्कियो, स्थानीयहरु त्रसित

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले बगाएको ग्याँस बुलेट च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको छ । उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको थियो । अहिले भने लिक रोकिएको छ । ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा न
BizKhabar Online » BizKhabar Online

काठमाडौं उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । हालसम्म काठमाडौँमा नौ, ललितपुरमा नौ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने नौ जना घाइते भएका छन् । बाढीपहिरो तथा […]

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको
BizKhabar Online » BizKhabar Online

बाढीले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकियो, नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्नु : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले हनुमन्ते खोलाले बगाएको बुलेटबाट ग्याँस लिक भएर सकिएको जानकारी दिएको छ । च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय नजिक अड्किएको अवस्थामा रहेको सो ग्याँस बुलेटमा ग्याँस लिक भएर सकिएको भएपनि नजिक नजान निगमले आग्रह गरेको छ । निगमले उक्त ग्याँस बुलेट सो स्थानबाट नहटाएसम्म नजिक नजान र अग्निजन्य पदार्थ प्रयोग नगरिदिन […]

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा न
BizKhabar Online » BizKhabar Online

अविरल वर्षाका कारण देशका विभिन्न भागमा क्षति : ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता […]

आइएमई पे को १ रुपैयाँमै हवाई टिकट योजना : सित्तैमा केवलकार चढ्नेदेखि क्यासब्याकसम्म सुविधा

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले दशैँ, तिहार र छठलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट
BizKhabar Online » BizKhabar Online

आइएमई पे को १ रुपैयाँमै हवाई टिकट योजना : सित्तैमा केवलकार चढ्नेदेखि क्यासब्याकसम्म सुविधा

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ले दशैँ, तिहार र छठलाई लक्षित गरी १ रुपैयाँमा आन्तरिक हवाई टिकट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ। असोज ८ गते देखि असोज २३ गतेसम्म चल्ने उक्त योजना अन्तर्गत आइएमई पे एप मार्फत आन्तरिक हवाई टिकट खरिद गर्ने सेवाग्राही मध्ये दैनिक ५ भाग्यशाली सेवाग्राहीहरुले १ रुपैयाँमा टिकट प्राप्त गर्नेछन्। भाग्यशाली […]

इमेज सहकारीको बचत अपचलन प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी
BizKhabar Online » BizKhabar Online

इमेज सहकारीको बचत अपचलन प्रकरण : ढोरपाटनका मेयर नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा […]

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं । काठमाडौँ प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षि
BizKhabar Online » BizKhabar Online

चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने

काठमाडौं । काठमाडौँ प्रहरीले ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नारासमेत अघि सारेको छ । यसका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले आउँदा चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको हो । सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौँलाई विभिन्न १४ इलाकामा विभाजन गरेर प्रहरी नायब […]

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहर
BizKhabar Online » BizKhabar Online

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

काठमाडौँ । मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ । आयोजनाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा […]

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३
BizKhabar Online » BizKhabar Online

जीवन बीमा व्यवसायमा वृद्धि, २ महिनामा कम्पनीहरुले गरे ३० अर्ब बढी संकलन

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिना साउन र भदौमा नेपालमा संचालित जीवन बीमा कम्पनीहरुले ३० अर्ब माथिको बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो दुई महिनामा १४ जीवन बीमा कम्पनीहरुले ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको हुन् । यो गत आर्थिक बर्षको […]

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने

काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्
BizKhabar Online » BizKhabar Online

उखु र दुध किसानको बक्याैता भुक्तानीका लागि २ अर्ब निकासा, दशैं अघि नै किसानको खातामा जम्मा हुने

काठमाडौं । सरकारले उखु र दुध किसानको बक्यौता रकम भक्तानीको प्रकृया अघि बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रकम भुक्तानीको लागि गरेको पहल अनुसार शुक्रवार अर्थ मन्त्रालयले उखुको लागि १ अर्व ४५ करोड ३२ लाख रुपैयाँ र दुधको रकम भुक्तानी लगायतका लागि ६० करोड रुपैयाँ निकासा गरेको हो । यसअघि मन्त्रालयको पहलमा मन्त्रीपरिषदको […]

सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस, यी हुन् सिफारिसमा परेका दुई जना

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबा
BizKhabar Online » BizKhabar Online

सर्वोच्चको न्यायाधीशमा दुई जनाको नाम सिफारिस, यी हुन् सिफारिसमा परेका दुई जना

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले सर्वोच्चमा दुई न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो । न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको छ ।  सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाई हुन् […]

जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्
BizKhabar Online » BizKhabar Online

जेबिएनएल सेक्यूरिटिजको प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार गर्ने कम्पनि जेबिएनएल सेक्यूरिटिज लिको प्रथम वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए । सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, संचालक तथा लेखापरीक्षकको नियुक्ति, पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरु सर्वसम्मतिले […]

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस, पर्यटक आवागमन बढाउन जोड

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार
BizKhabar Online » BizKhabar Online

विभिन्न कार्यक्रम गरि मनाइयो विश्व पर्यटन दिवस, पर्यटक आवागमन बढाउन जोड

काठमाडौं । पर्यटन र शान्ति भन्ने मूल नाराका साथ ४५ औं  विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । यसै अवसरमा काठमाडौमा आयोजित कार्यक्रमको समुदघाटन गर्दै कार्यबाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको आर्थिक समृद्धिको लागि लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताए । उनले देशको आर्थिक तथा सामाजिक विकासलागि शान्ति […]

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, अब विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभि
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय वाणिज्य बैंक र २ रेमिट कम्पनीबीच सम्झौता, अब विश्वभरबाट बैंकको खातामा पैसा पठाउन सहज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र निओ मनि ट्रान्सफर तथा युनाईटेड रेमिटबीच सम्झौता भएको छ । विभिन्न देशमा भएका नेपाली नागरिकहरुले नेपालमा पैसा पठाउन सहजीकरणका लागि भन्दै यी ३ कम्पनीबीच सम्झौता भएको हो । सम्झौता अनुसार अब बिश्वका जुनसुकै देशहरुमा रहेका नेपालीहरुले निओ रेमिट तथा युनाईटेड रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका […]

२ बर्षमै ३ हजार एट्टो थ्रि विक्रि भएपछि बिवाइडी ग्लोबलले भन्यो–‘नेपाल हाम्राे मुख्य बजार’

काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवा
BizKhabar Online » BizKhabar Online

२ बर्षमै ३ हजार एट्टो थ्रि विक्रि भएपछि बिवाइडी ग्लोबलले भन्यो–‘नेपाल हाम्राे मुख्य बजार’

काठमाडौं । नेपालमा छोटो समयमै चिनियाँ ब्राण्ड बिवाइडीका विद्युतीय कारहरु उच्च विक्री भएपछि बिवाइडी ग्लोबलले नेपाललाई मुख्य बजारका रुपमा हेरेको बताएको छ । बिवाइडी ग्लोबलले पछिल्लो २ बर्षमा मात्रै नेपालमा ३ हजार बढी युनिट एट्टो थ्रि कार विक्री भएको बताएको छ । खासगरी बिवाइडीको एट्टो थ्रि मोडलका कारहरु नेपालमा उच्च विक्री भएपछि कम्पनीले अघिल्लो महिना […]

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री, शक्तिशाली तल्लो सदनमा निर्वाचित

काठमाडों । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक प
BizKhabar Online » BizKhabar Online

शिगेरु इशिबा बन्ने भए जापानको नयाँ प्रधानमन्त्री, शक्तिशाली तल्लो सदनमा निर्वाचित

काठमाडों । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो । मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । शुक्रबार, शिगेरु इसिबा जापानको सत्तारुढ एलडीपी र देशको नेतृत्वमा निर्वाचित भएका […]

मौसम खरावीका कारण हवाई उडान प्रभावित

काठमाडौं । बिहीबार रातिदेखिको झरीका कारण शुक्रबार हवाई उडानहरु प्रभावित भएका छन् । मौसम खराब हुँ
BizKhabar Online » BizKhabar Online

मौसम खरावीका कारण हवाई उडान प्रभावित

काठमाडौं । बिहीबार रातिदेखिको झरीका कारण शुक्रबार हवाई उडानहरु प्रभावित भएका छन् । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना […]

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै, सहकारी ठगीका विषयमा जानकारी गराउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्ट
BizKhabar Online » BizKhabar Online

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै, सहकारी ठगीका विषयमा जानकारी गराउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा चिन भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने जनाइएको छ । सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि […]

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक

काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल ब
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकको दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा, मोबाइल बैंकिङबाट भुक्तानी गर्दा २५ प्रतिशत क्याशब्याक

काठमाडौं । कुमारी बैंकले दशैं उत्सव क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीलाई मोबाइल बैंकिङमा आकर्षित तुल्याउन घटस्थापनादेखि महानवमी सम्मको ९ दिन सञ्चालनमा रहने उक्त अफर बैंकले सार्वजनिक गरेको हो । उक्त अफरमार्फत कुमारी बैंकका सेवाग्राहीहरुले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैकिङमार्फत बस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड […]

देशका यी नदीहरुको जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहर
BizKhabar Online » BizKhabar Online

देशका यी नदीहरुको जल सतह बढ्ने, सतर्क रहन आग्रह

काठमाडौ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न नदीहरुको बहाव बढ्ने हुनाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले मध्यम, उच्च र अति उच्च जोखिमपूर्ण नदीहरूको सूची सार्वजनिक गर्दै आगामी तीन दिन मौसम बदली भई ठाउँठाउँमा भारी र उच्च भारी वर्षा हुने भएकाले नदीहरुको जल सतह बढ्न सक्ने […]

आजको विनिमय दर : अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिक
BizKhabar Online » BizKhabar Online

आजको विनिमय दर : अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ १४ पैसा, युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

Get more results via ClueGoal