Nepal



महालक्ष्मी विकास बैंकको नयाँ कार्यालय भवन बन्दै, डिजिटल हबका रूपमा संचालनमा ल्याउने

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्याल

अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । रुकुम आठसबि
BizKhabar Online » BizKhabar Online

अमेरिकामा कार रुखमा ठोक्किँदा नेपाली युवाको मृत्यु

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ । रुकुम आठसबिसकोट नगरपालिका–७ औलीघााउ स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आएका २१ वर्षीय सुरेश केसीको मृत्यु भएको उनका साथी सुरेश गौतमले बताए । गौतमका अनुसार एक वर्षअघि अमेरिका पुगेका केसी भर्जिनियाकै एक रेष्टुरेन्टमा काम गर्थे । ‘कामबाट फर्किने बेलामा उनी चढेको […]

काठमाडौंका यी स्थानमा आज दिनभरजसो विजुली नआउने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज (शनिबार) पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवर
BizKhabar Online » BizKhabar Online

काठमाडौंका यी स्थानमा आज दिनभरजसो विजुली नआउने, यस्तो छ कारण

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा आज (शनिबार) पाँचदेखि साढे ६ देखि ७ घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहानदेखि अपराह्नसम्म विद्युत् अवरुद्ध हुने जनाएको छ । न्युरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, […]

विशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टि, सर्वोच्चमा पुनरावेदन दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतल
BizKhabar Online » BizKhabar Online

विशेष अदालतको फैसलामा अख्तियारको असन्तुष्टि, सर्वोच्चमा पुनरावेदन दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मुद्दाका प्रतिवादीविरुद्ध विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले प्रतिवादी भूषण झा, भिमबहादुर रोकाया, दलबहादुर बुढा, सुष्मा कार्की भण्डारीविरुद्ध दायर गरेको मुद्दामा विशेष अदालतले विसं २०८० फागुन १८ गते सफाइ दिएको थियो । विशेष अदालतले गरेको उक्त फैसलामा आयोगले चित्त नबुझाई […]

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क, साढे छ करोडको पूर्वाधार शौचालयमा परिणत

काठमाडौं । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन स
BizKhabar Online » BizKhabar Online

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क, साढे छ करोडको पूर्वाधार शौचालयमा परिणत

काठमाडौं । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा छ करोड ६६ लाख तीन हजार दुई सय ५० मात्र खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ भने टर्मिनल […]

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) का मालिक एलन मस्कबीच
BizKhabar Online » BizKhabar Online

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) का मालिक एलन मस्कबीच ‘भर्चुअल’ वार्ता भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्वीर साझा गर्दै मस्कसँग कुरा गरिरहेको जानकारी दिएका छन् । अमेरिकी खर्बपति व्यवसायी मस्कसँग के सन्दर्भमा कुराकानीको भएको भन्नेबार कुनै जानकारी दिइएको छैन । मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार […]

१३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशयय
BizKhabar Online » BizKhabar Online

१३५ मेगावाट क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ । आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको आयोजनाको लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । गत महिना चीनको एक्जीम बैंकसँग कर्जा सम्झौता भएको थियो । […]

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल, युएईका बजारमा नेपाली उत्पादनलाई स्थापित गराइने

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिही
BizKhabar Online » BizKhabar Online

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल, युएईका बजारमा नेपाली उत्पादनलाई स्थापित गराइने

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको नीतिअनुसार गत बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावासमा निर्यात प्रवर्द्धनसम्बन्धी छलफल कार्यक्रम आयोजना गरियो । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले देशको निर्यात व्यापारलाई प्रवर्द्धन गर्दै नेपाल र युएईबीचको व्यापारिक सम्बन्धलाई अभिवृद्धिका निम्ति राजदूतावास क्रियाशील रहेको बताए । आर्थिक कूटनीतिका माध्यमबाट समृद्ध […]

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली, हिउँदलाई मागको चाप धान्न सहयोगी हुने

काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलवि
BizKhabar Online » BizKhabar Online

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली, हिउँदलाई मागको चाप धान्न सहयोगी हुने

काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको हो । रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको सो आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ । सबै प्राविधिक परीक्षण सम्पन्न भई पहिलो युनिटबाट […]

४ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय कार, सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा मात्रै नेपालमा झण्डै साढे ३ हजार विद्युतीय कार, ज
BizKhabar Online » BizKhabar Online

४ महिनामा भित्रिए साढे ३ हजार विद्युतीय कार, सबैभन्दा बढी ५१ देखि १०० किलोवाटसम्मका

काठमाडौं । चालु आर्थिक बर्षको पछिल्लो ४ महिनामा मात्रै नेपालमा झण्डै साढे ३ हजार विद्युतीय कार, जिप, भ्यान आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको साउनदेखि कार्तिक मसान्तसम्म ३ हजार ४ सय ८७ विद्युतीय कार आयात भएका हुन् । यसमार्फत नेपालको ८ अर्ब ३७ करोड रुपैयाँ बढी बाहिरिएको छ । […]

भैरहवाको टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन साेल्टी होटलले गर्ने

काठमाडौं । भैरहवास्थित पाँच तारे होटेल टाइगर प्यालेस रिसोर्टस्‌को व्यवस्थापन सोल्टी होटेलले गर
BizKhabar Online » BizKhabar Online

भैरहवाको टाइगर प्यालेस रिसोर्टको व्यवस्थापन साेल्टी होटलले गर्ने

काठमाडौं । भैरहवास्थित पाँच तारे होटेल टाइगर प्यालेस रिसोर्टस्‌को व्यवस्थापन सोल्टी होटेलले गर्ने भएको हो। सोल्टी होटेल एण्ड रिसोर्ट्स र टाइगर प्यालेस रिसोर्टस्‌ (होटेल) बीच शुक्रबार काठमाडौँमा व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो। टाइगर प्यालेसलाई सोल्टी होटेल एण्ड रिसोर्ट्सअन्तर्गत सोल्टीले ‘टाइगर प्यालेस बाई सोल्टी’को नाम र ब्राण्डबाट व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भएको छ। नेपालको प्रमुख पर्यटकीय […]

स्वास्थ्य सेवा ऐन ल्याउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचार
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य सेवा ऐन ल्याउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने उद्देश्यकासाथ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीयताअनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले सङ्घीयताअनुरुप कर्मचारीको व्यवस्थापन गर्न […]

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प
BizKhabar Online » BizKhabar Online

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्नु : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो । प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स […]

अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ भन्ने प्रमाणित भयो : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेक
BizKhabar Online » BizKhabar Online

अब नेपाल लगानीका लागि पूर्ण सुरक्षित छ भन्ने प्रमाणित भयो : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित भएको बताएका छन् । बिहीबार फिच रेटिङले नेपालमो सार्वभौम कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस रेटिङ दिएको छ । उक्त रेटिङले अब नेपाल लगानीयोग्य देशका रुपमा सावित भएको र लगानीकर्ताहरुले नेपालमा निर्धक्कसँग लगानी गर्न सकिने बताएका हुन् । फिच रेटिङले […]

प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य ओरालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन
BizKhabar Online » BizKhabar Online

प्रतितोला १५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य ओरालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ६४ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले ओरालो लाग्दै […]

जोय स्टोर र हिमालयन ब्रोकरेजबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र हिमालयन ब्रोकरेज कम्पनीबीच सम्झौता भएक
BizKhabar Online » BizKhabar Online

जोय स्टोर र हिमालयन ब्रोकरेजबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र हिमालयन ब्रोकरेज कम्पनीबीच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरु शर्मा र हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडका तर्फबाट उपमहाप्रबन्धक रामचन्द्र रिमालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार नेपालमा […]

स्टक ब्रोकर एशोसिएशनमा सर्वसम्मतिमै नेतृत्व चुन्ने सहमति, कार्यसमितिमा ५/४ को भागबण्डा

काठमाडौं । स्टक ब्रोकर एशोसिएशनले सर्वसम्मतिमै नेतृत्व चयन गर्ने भएको छ । अघिल्लो हप्ता धितोपत्
BizKhabar Online » BizKhabar Online

स्टक ब्रोकर एशोसिएशनमा सर्वसम्मतिमै नेतृत्व चुन्ने सहमति, कार्यसमितिमा ५/४ को भागबण्डा

काठमाडौं । स्टक ब्रोकर एशोसिएशनले सर्वसम्मतिमै नेतृत्व चयन गर्ने भएको छ । अघिल्लो हप्ता धितोपत्र ब्रोकर एशोसिएशन नेपाल र स्टक ब्रोकर एशोसिएशन नेपाल एक आपसमा मर्जर भएसँगै स्टक ब्रोकरको नामबाट संस्था संचालन भएको थियो । दुई संस्था एक आपसमा मर्जर भएसँगै ब्रोकर तथा लगानीकर्ताको हितका लागि एक भएर नीतिगत रुपमा लबिङ गर्नका लागि सर्वसम्मतिमा नेतृत्व […]

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा धमाधम कालोपत्र

काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहे
BizKhabar Online » BizKhabar Online

मुग्लिन–पोखरा सडक : पूर्वी खण्डमा धमाधम कालोपत्र

काठमाडौँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ।आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ । पूर्वी […]

नेपालमा थपियो अर्काे विदेशी मुद्रा, अब ओमानी रियाल पनि खरिद–बिक्री हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंक
BizKhabar Online » BizKhabar Online

नेपालमा थपियो अर्काे विदेशी मुद्रा, अब ओमानी रियाल पनि खरिद–बिक्री हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को […]

एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन, एक लाख मानिस उतार्ने दाबी

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज (शुक्रबार) काठमाडौंमा जागरसभा गर्दैछ । एमालेले काठमाडौंको द
BizKhabar Online » BizKhabar Online

एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन, एक लाख मानिस उतार्ने दाबी

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज (शुक्रबार) काठमाडौंमा जागरसभा गर्दैछ । एमालेले काठमाडौंको दरबारमार्गमा जागरसभा आयोजना गर्न लागेको हो । ०७९ को चुनावपछि मिसन ग्रासरुट र झुलाघाट–चिवाभञ्ज्याङ अभियानमार्फत ठूलो जनपरिचालन गरेको एमालेले काठमाडौं उपत्यकाको शक्ति परिचालन गरेर जनसभा गर्न लागेको हो । जागरणसभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । […]

पर्वतमा करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य

काठमाडौं । यतिबेला पर्वत जिल्लाका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन् । जिल्लामा भरपर्दो
BizKhabar Online » BizKhabar Online

पर्वतमा करोडौँका ‘कोल्ड स्टोर’ प्रयोगविहीन, उत्पादन बोटबाटै बिक्री गर्न किसान बाध्य

काठमाडौं । यतिबेला पर्वत जिल्लाका अधिकांश स्थानमा पाकेका सुन्तला लटरम्म छन् । जिल्लामा भरपर्दो र उपयुक्त चिस्यानगृह नहुँदा किसानहरु सुन्तला पाक्न नपाउँदै सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् । जिल्लाभित्र करोडौँको लगानीमा निर्माण भएका चिस्यान केन्द्र प्रयोगविहीन बन्दा सुन्तला, किबी, आलुजस्ता कृषिउपज सिजनमै सस्तोमा बिक्री गर्नुपरेको हो । प्रयोग भएका गृह पनि आंशिक मात्रामा […]

दुबईमा मिडिल इस्ट अर्गानिक प्रोडक्ट एक्स्पो २०२४ सम्पन्न, नेपाल पेभेलियनमा अवलोकनकर्ताको उच्च आकर्षण

काठमाडौं । दुबईमा मिडिल इस्ट अर्गानिक प्रोडक्ट एक्स्पो २०२४ सम्पन्न भएको छ । मंसिर ३ गतेदेखि आयोज
BizKhabar Online » BizKhabar Online

दुबईमा मिडिल इस्ट अर्गानिक प्रोडक्ट एक्स्पो २०२४ सम्पन्न, नेपाल पेभेलियनमा अवलोकनकर्ताको उच्च आकर्षण

काठमाडौं । दुबईमा मिडिल इस्ट अर्गानिक प्रोडक्ट एक्स्पो २०२४ सम्पन्न भएको छ । मंसिर ३ गतेदेखि आयोजना गरिएको ३ दिने उक्त एक्स्पो बुधबार सम्पन्न भएको हो । एक्स्पोमा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ मातहतका १२ स्टलहरु समावेश गरिएको थियो । महासंघका उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा महासंघ अन्तर्गत ३३ जना उद्योगी व्यवसायीहरुले स्टलमा आफ्ना उत्पादनहरु […]

नेप्सेले सार्वजनिक गर्याे स्टक डिलर कारोबारयोग्य ११२ कम्पनीको सूची, कुन कुन कम्पनी योग्य ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलर कारोबारयोग्य कम्पनीहरुको नामावली सार्वजनि
BizKhabar Online » BizKhabar Online

नेप्सेले सार्वजनिक गर्याे स्टक डिलर कारोबारयोग्य ११२ कम्पनीको सूची, कुन कुन कम्पनी योग्य ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलर कारोबारयोग्य कम्पनीहरुको नामावली सार्वजनिक गरेको छ । बिहीबार एक सूचना सार्वजनिक गर्दै नेप्सेले धितोपत्र व्यापारीहरु (स्टक डिलर)को लागि कारोबारयोग्य १ सय १२ कम्पनीको नामावली प्रकाशन गरेको हो । धितोपत्र व्यापारी (स्टक डिलर) कार्य संचालनसम्बन्धी कार्यविधि २०७७ को परिच्छेद दुईको दफा ३ (२) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीको […]

सरकारको प्रथम त्रैमासिक प्रगति समीक्षा : जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले मह
BizKhabar Online » BizKhabar Online

सरकारको प्रथम त्रैमासिक प्रगति समीक्षा : जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र […]

पहिलो पटकमै नेपालले पायो ‘डबल बी माइनस रेटिङ, अझै सुधार हुने

काठमाडौं । फिच रेटिङ्सले नेपालको पहिलोपल्ट कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस ‘बीबी-’ रेट
BizKhabar Online » BizKhabar Online

पहिलो पटकमै नेपालले पायो ‘डबल बी माइनस रेटिङ, अझै सुधार हुने

काठमाडौं । फिच रेटिङ्सले नेपालको पहिलोपल्ट कन्ट्री रेटिङ गर्दै नेपाललाई डबल बी माइनस ‘बीबी-’ रेटिङ प्रदान गरेको छ । फिचका अनुसार नेपालले कम सरकारी र बाह्य ऋण भार, सुदृढ विदेशी मुद्रा भण्डार, र जलविद्युत क्षेत्रबाट प्राप्त हुने दीर्घकालीन आर्थिक वृद्धिको सम्भावना जस्ता सकारात्मक पक्ष देखाएकाले याे रेटिङ प्रदान गरिएकाे हाे । तर, नेपालको कमजोर संरचनात्मक […]

नेपाल सरकार र विश्व बैंकबीच सहकार्य, प्रदेशीय सडक सुधार कार्यक्रममा १७ अर्ब १५ करोड लगानी गरिँदै

काठमाडौं । नेपाल सरकार र विश्व बैंकले संयुक्त रूपमा १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड रु
BizKhabar Online » BizKhabar Online

नेपाल सरकार र विश्व बैंकबीच सहकार्य, प्रदेशीय सडक सुधार कार्यक्रममा १७ अर्ब १५ करोड लगानी गरिँदै

काठमाडौं । नेपाल सरकार र विश्व बैंकले संयुक्त रूपमा १२८ मिलियन अमेरिकी डलर (करिब १७ अर्ब १५ करोड रुपैयाँ) बराबरको प्रदेशीय तथा स्थानीय सडक सुधार कार्यक्रम – चरण १ आज औपचारिक रूपमा सुरु गरेका छन् ।यो परियोजनाले नेपालका प्रदेशीय र स्थानीय सडक सञ्जालको सुदृढीकरण, प्रभावकारिता, सहनशीलता र सुरक्षामा सुधार गर्दै सडक व्यवस्थापन क्षमता वृद्धि गर्ने […]

थप ४२ कम्पनी आइपीओ निष्कासन अनुमतिको पाइपलाइनमा, सेबोनमा अध्यक्ष नहुँदा रोकियो पौने ४५ अर्बको सेयर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हाल ४२ नयाँ कम्पनीहरू साधारण सेयर (आईपिओ) निष्कासनको पाइ
BizKhabar Online » BizKhabar Online

थप ४२ कम्पनी आइपीओ निष्कासन अनुमतिको पाइपलाइनमा, सेबोनमा अध्यक्ष नहुँदा रोकियो पौने ४५ अर्बको सेयर

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हाल ४२ नयाँ कम्पनीहरू साधारण सेयर (आईपिओ) निष्कासनको पाइपलाइनमा समावेश भएका छन्। यससँगै आइपिओ निष्कासनको अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूको संख्या ७७ मा पुगेको छ । सेबोनले लामो समयदेखि अध्यक्ष नपाउँदा अर्बौँको आईपिओ निष्कासनमा अवरोध आएको थियो, तर अब थपिएका नयाँ कम्पनीहरूले स्थिति परिवर्तन गरेका छन्। यस अघि ३५ […]

अलैंची प्रतिमनको एक लाख सात हजारसम्ममा खरिद बिक्री, किसान उत्साहित

काठमाडौं । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै
BizKhabar Online » BizKhabar Online

अलैंची प्रतिमनको एक लाख सात हजारसम्ममा खरिद बिक्री, किसान उत्साहित

काठमाडौं । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम) को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची व्यवसायी कमल बरालका अनुसार उच्च गुणस्तर […]

३१ अंकले घट्दै बन्द भयो नेप्से, कारोबार रकममा भने केहि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घ
BizKhabar Online » BizKhabar Online

३१ अंकले घट्दै बन्द भयो नेप्से, कारोबार रकममा भने केहि सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागिरहेको नेप्से आज अन्तिम समयमा ३१.३१ अंकले घट्दै २६ सय ८० को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय १४ कम्पनीका १ करोड ८४ लाख ७४ हजार बढी […]

बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउछौँ : मन्त्री अधिकारीसँगको अन्तर्वार्ता

काठमाडौं । देशमा भूमिसम्बन्धी काम २०३५/३६ सालदेखि नै शुरुआत भए पनि अनेक समस्याहरु यथावत देखिन्छन
BizKhabar Online » BizKhabar Online

बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउछौँ : मन्त्री अधिकारीसँगको अन्तर्वार्ता

काठमाडौं । देशमा भूमिसम्बन्धी काम २०३५/३६ सालदेखि नै शुरुआत भए पनि अनेक समस्याहरु यथावत देखिन्छन् । केही वर्षअघि मुलुकको भूउपयोग नीति लागू भए पनि त्यसको सही किसिमले कार्यान्वयन नहुँदा भूमिको उपयोगमा अझै विभिन्न समस्याहरु रहेका छन् । खेतीयोग्य जमिन मानव वस्तीमा रुपान्तरण भइरहेको, कृषि पेशाप्रतिको आकर्षण कमी हुँदै जाँदा मुलुकभर जग्गा बाँझिदै गइरहेको अवस्था छ […]

विद्युतीय सवारीको उत्पादनमा कसरी चीन विश्वको ‘लिडर’ बन्यो ?

काठमाडौं । चीनमा हरित ऊर्जामा चल्ने सवारी साधनको बाहुल्यता रहेको र यो वर्ष चीनले १ करोड विद्युती
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारीको उत्पादनमा कसरी चीन विश्वको ‘लिडर’ बन्यो ?

काठमाडौं । चीनमा हरित ऊर्जामा चल्ने सवारी साधनको बाहुल्यता रहेको र यो वर्ष चीनले १ करोड विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य पार गरेर इतिहास रचेको छ । चीन सरकारले विद्युतीय सवारी साधनलाई प्रर्वद्धन गर्न अनुदान, करमा छुट र विद्युतीय सवारीका लागि विशेष लेनलगायत विभिन्न नीतिहरू लागू गरेको छ । यी नीतिहरूले उपभोक्ताहरूलाई विद्युतीय सवारीसाधन खरिद […]

कास्की र मनाङ सीमा क्षेत्र भएर भूकम्प

काठमाडौं । कास्की र मनाङको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर आज (बिहीबार) भूकम्प गएको छ । बिहान
BizKhabar Online » BizKhabar Online

कास्की र मनाङ सीमा क्षेत्र भएर भूकम्प

काठमाडौं । कास्की र मनाङको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर आज (बिहीबार) भूकम्प गएको छ । बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

बाढीबाट भएको क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्या
BizKhabar Online » BizKhabar Online

बाढीबाट भएको क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन थालेको छ । गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण सङ्कलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए । वास्तविक किसानको नोक्सानीको विवरण सङ्कलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको […]

चितवनमा धान उत्पादन घट्यो, यस्तो छ कारण

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अ
BizKhabar Online » BizKhabar Online

चितवनमा धान उत्पादन घट्यो, यस्तो छ कारण

काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ । कृषि विकास कार्यालयका अनुसार यस वर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष २७ […]

पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित, १ करोड बालुवामा पानी

काठमाडौं । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्द
BizKhabar Online » BizKhabar Online

पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित, १ करोड बालुवामा पानी

काठमाडौं । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै १ करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ । ‘आर्थिक वर्ष २०७६÷७७ मा सुरुङमार्गको अध्ययन […]

भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा मुद्दा, झुटो रिपोर्ट र घुस दिएर ३ बिलियन डलर उठाए

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको आरोप लगाइएको छ । अडानीलाई अमेरिकाम
BizKhabar Online » BizKhabar Online

भारतीय अर्बपति अडानीविरुद्ध अमेरिकामा मुद्दा, झुटो रिपोर्ट र घुस दिएर ३ बिलियन डलर उठाए

काठमाडौं । भारतीय अर्बपति गौतम अडानीलाई अमेरिकामा धोखाधडीको आरोप लगाइएको छ । अडानीलाई अमेरिकामा पैसा उठाउन २५० मिलियन डलर घूस दिने योजना बनाएको आरोप लगाइएको हो । न्यूयोर्कमा बुधबार अडानीविरुद्ध घोखाधडीको आरोप दायर गरिएको बिबिसीले उल्लेख गरेको छ । भारतका सबै भन्दा धनी ६२ बर्षिय अडानीविरुद्धको सो आरोपमा छानबिन शुरु गरिएको रिपोर्टमा उल्लेख गरिएको छ […]

Get more results via ClueGoal