पोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित, १ करोड बालुवामा पानी
newsare.net
काठमाडौं । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दपोष्टबहादुर बोगटी सुरुङमार्ग डिपीआरमा सीमित, १ करोड बालुवामा पानी
काठमाडौं । बागमती सरकारले गौरवको आयोजनाका रूपमा पोष्टबहादुर बोगटी सुरुङमार्गलाई प्रस्तुत गर्दै १ करोड खर्चिएर तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) दराजमा थन्किएको छ । तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यकालमा भीमफेदी–कुलेखानी खण्डमा पोष्टबहादुर सुरुङमार्ग निर्माण गर्न डिपीआर तयार पारिएको थियो । राजनीतिक अस्थिरताका कारण सुरुङमार्ग योजना अलपत्र छ । ‘आर्थिक वर्ष २०७६÷७७ मा सुरुङमार्गको अध्ययन […] Read more