थप ४२ कम्पनी आइपीओ निष्कासन अनुमतिको पाइपलाइनमा, सेबोनमा अध्यक्ष नहुँदा रोकियो पौने ४५ अर्बको सेयर
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हाल ४२ नयाँ कम्पनीहरू साधारण सेयर (आईपिओ) निष्कासनको पाइथप ४२ कम्पनी आइपीओ निष्कासन अनुमतिको पाइपलाइनमा, सेबोनमा अध्यक्ष नहुँदा रोकियो पौने ४५ अर्बको सेयर
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हाल ४२ नयाँ कम्पनीहरू साधारण सेयर (आईपिओ) निष्कासनको पाइपलाइनमा समावेश भएका छन्। यससँगै आइपिओ निष्कासनको अनुमतिको पर्खाइमा रहेका कम्पनीहरूको संख्या ७७ मा पुगेको छ । सेबोनले लामो समयदेखि अध्यक्ष नपाउँदा अर्बौँको आईपिओ निष्कासनमा अवरोध आएको थियो, तर अब थपिएका नयाँ कम्पनीहरूले स्थिति परिवर्तन गरेका छन्। यस अघि ३५ […] Read more