अडानीमाथि संकट बढ्दै, केन्यामा एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
newsare.net
काठमाडौँ । अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ । केन्यालअडानीमाथि संकट बढ्दै, केन्यामा एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द
काठमाडौँ । अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ । केन्याले अचानक नैरोबी विमानस्थल र ऊर्जा क्षेत्रको विस्तारका लागि अडानी समूहसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नैरोबीमा अडानी समूहको परियोजनालाई लिएर निकै विवाद भएको थियो । यदि अडानी समूहले केन्यामा विमानस्थल विस्तारको सम्झौता पाएको भए उनीहरूले नैरोबी विमानस्थल ३० वर्षसम्म […] Read more