सर्वसम्मतिमा स्टक ब्रोकरको अध्यक्षका लागि पहलमा सागर ढकाल, संघबाट दिए राजीनामा
newsare.net
काठमाडौं । सागर ढकालले स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनका लागि पहल अघि बढासर्वसम्मतिमा स्टक ब्रोकरको अध्यक्षका लागि पहलमा सागर ढकाल, संघबाट दिए राजीनामा
काठमाडौं । सागर ढकालले स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनका लागि पहल अघि बढाएका छन् । उक्त एशोसिएशनको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनका लागि उनले पुँजी तथा वित्त बजार संघबाट समेत राजिनामा दिएका छन् । स्टक ब्रोकर एशोसिएशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषयमा लामो समयदेखि छलफल चल्दै आएको थियो । विशेषगरी धितोपत्र ब्रोकर एशोसिएशन नेपाल […] Read more