Nepal



नेपालमा ९१ प्रतिशतले घट्यो एचआइभी संक्रमण, २०२३ मा ४५७ नयाँ संक्रमित भेटिए

काठमाडौं । नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौ

बिआरआई परियोजना स्वीकार गर्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का सम्मानित नेता झलन
BizKhabar Online » BizKhabar Online

बिआरआई परियोजना स्वीकार गर्नुपर्ने बताउँदै पूर्वप्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) परियोजना स्वीकार गर्नुपर्ने बताए । उनले भने, “नेपालले आफ्नो आवश्यकता र […]

स्थानीय तह उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा, मत परिणाम वेबसाइटमै

काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपन
BizKhabar Online » BizKhabar Online

स्थानीय तह उपनिर्वाचन : सम्पूर्ण तयारी पूरा, मत परिणाम वेबसाइटमै

काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष […]

एनपीएलको पहिलो खेलमा जनकपुरको विजयी शुरुवात, विराटनगर किंग्स ८ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । कीर्तिपूरमा भए
BizKhabar Online » BizKhabar Online

एनपीएलको पहिलो खेलमा जनकपुरको विजयी शुरुवात, विराटनगर किंग्स ८ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विजयी शुरुवात गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै सुखद् शुरुवात गरेको हो । विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै १३१ रन बनाएको हो । विराटनगर किंग्सले दिएको १२८ रनको लक्ष्य […]

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । चिनियाँ विदेशमन्त्री व
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै, प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छन्दुबाट आज बिहान स्वदेश फर्किन लागेक िहुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छन्दु पुगेकी उनले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो […]

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको
BizKhabar Online » BizKhabar Online

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने, यस्तो छ कारण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म […]

स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा, नसर्ने रोग पहिचानका लागि परीक्षण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालि
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा, नसर्ने रोग पहिचानका लागि परीक्षण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ […]

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्
BizKhabar Online » BizKhabar Online

देशमा पश्चिमी वायुको सामान्य प्रभाव, आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ। आज (शनिबार) दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा […]

नेपाल टेलिकमको क्रिकेट धमाका प्याक, ७ सयमै ३ सय जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ लाई लक्षित गर्दै क्रिकेटप्रेमी दर्शकह
BizKhabar Online » BizKhabar Online

नेपाल टेलिकमको क्रिकेट धमाका प्याक, ७ सयमै ३ सय जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) २०८१ लाई लक्षित गर्दै क्रिकेटप्रेमी दर्शकहरूको सुविधाका लागि एनटी क्रिकेट धमाका प्याक सार्वजनिक गरेको छ। लाजिम्पाटस्थित होटल ¥याडिसनमा सुदूरपश्चिम रोयल्स टिमसँगको भेटघाट कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्त रुपमा यो योजना शुभारम्भ गरेका हुन्। यो योजनाअन्तर्गत प्रिपेड […]

जलविद्युतमा विपन्न वर्गको सेयर सुनिश्चित गर्न सरकारले ग्यारेन्टी लिनेछ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्ग
BizKhabar Online » BizKhabar Online

जलविद्युतमा विपन्न वर्गको सेयर सुनिश्चित गर्न सरकारले ग्यारेन्टी लिनेछ : उर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको सेयर सुनिश्चित गर्न पहल थालेका छन् । उनले सो कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न वर्गको शेयर सुनिश्चित गर्न छलफल सुरु गरेका हुन् । ‘स्रोत साधनमाथिको अधिकार सबै नागरिकको हुनुपर्छ, गरिब तथा विपन्न वर्गलाई अगाडि बढाउन नसकेसम्म हामीले […]

कार्ल्सबर्ग ग्रुपले खरिद गर्यो कार्ल्सबर्ग साउथ एशिया पिटिईको सेयर, अब शतप्रतिशत सेयर स्वामित्व आफैसँग

कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एशिया पिटिई लिमिटेड (सीएसएपीएल) मा रहेको बाँकी ३३.३३ प्रतिश
BizKhabar Online » BizKhabar Online

कार्ल्सबर्ग ग्रुपले खरिद गर्यो कार्ल्सबर्ग साउथ एशिया पिटिईको सेयर, अब शतप्रतिशत सेयर स्वामित्व आफैसँग

कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एशिया पिटिई लिमिटेड (सीएसएपीएल) मा रहेको बाँकी ३३.३३ प्रतिशत सेयर खरिद गरेको छ। यससँगै, काल्र्सबर्ग ग्रुपले अब भारतमा रहेको आफ्ना व्यवसायको शतप्रतिशत सेयर स्वामित्व प्राप्त गरेको हो । काल्र्सबर्ग साउथ एशिया पिटिई लिमिटेडको सम्पूर्ण सेयर स्वामित्व कार्ल्सबर्ग इन्डिया प्रालिमा रहेको छ । नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रालिमा सेयर स्वामित्व राख्दै […]

सर्वसम्मतिमा स्टक ब्रोकरको अध्यक्षका लागि पहलमा सागर ढकाल, संघबाट दिए राजीनामा

काठमाडौं । सागर ढकालले स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनका लागि पहल अघि बढा
BizKhabar Online » BizKhabar Online

सर्वसम्मतिमा स्टक ब्रोकरको अध्यक्षका लागि पहलमा सागर ढकाल, संघबाट दिए राजीनामा

काठमाडौं । सागर ढकालले स्टक ब्रोकर एशोसिएशनको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनका लागि पहल अघि बढाएका छन् । उक्त एशोसिएशनको अध्यक्षमा सर्वसम्मतिमा चयन हुनका लागि उनले पुँजी तथा वित्त बजार संघबाट समेत राजिनामा दिएका छन् । स्टक ब्रोकर एशोसिएशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषयमा लामो समयदेखि छलफल चल्दै आएको थियो । विशेषगरी धितोपत्र ब्रोकर एशोसिएशन नेपाल […]

रामेछापमा गाडी र्दर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका फर्फुमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गा
BizKhabar Online » BizKhabar Online

रामेछापमा गाडी र्दर्घटना, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका फर्फुमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती, ४ महिनामा आए १ हजार माथि पर्यटक

काठमाडौं । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर
BizKhabar Online » BizKhabar Online

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती, ४ महिनामा आए १ हजार माथि पर्यटक

काठमाडौं । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् । चालु आर्थिक वर्षको चार महिनामा १ हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन […]

कर्णाली याक्स र अग्नि ग्रुपबीच सम्झौता, अग्नि ग्रुप बन्यो मुख्य प्रायोजक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले सा
BizKhabar Online » BizKhabar Online

कर्णाली याक्स र अग्नि ग्रुपबीच सम्झौता, अग्नि ग्रुप बन्यो मुख्य प्रायोजक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी टोली कर्णाली याक्सलाई महिन्द्रा अग्नि ग्रुपले साथ दिएको छ । कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नि गु्रपबीच आज एक कार्यक्रममा कर्णालीका तर्फबाट अनर झनकदत्त खनाल र महिन्द्राका तर्फबाट उपाध्यक्ष वेदा सताषा श्रेष्ठले टोलीलाई मुख्य प्रायोजन गर्ने विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् । कर्णालीको मार्की […]

बागमती नदीमा मेलम्चीको पानी, ४ करोड लिटर पानीको प्रयोग गरी नदी सफाई गरिँदै

काठमाडौं । बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खाने पानी विकास समितिको सुन्दरीजलस्थित पान
BizKhabar Online » BizKhabar Online

बागमती नदीमा मेलम्चीको पानी, ४ करोड लिटर पानीको प्रयोग गरी नदी सफाई गरिँदै

काठमाडौं । बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खाने पानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ । शुक्रबर साँझ पशुपतिस्थित कैलाश क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने र शनिबार बिहान सतबिज छर्ने परम्परा रही आएको छ । बिहीबार साँझदेखि मेलम्चीको पानी छाडिएको मेलम्ची खाने पानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले […]

सुदुरपश्चिम रोयल्स र सलिकोबीच सम्झौता, सलिको बन्यो इन्स्योरेन्स पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी ईन
BizKhabar Online » BizKhabar Online

सुदुरपश्चिम रोयल्स र सलिकोबीच सम्झौता, सलिको बन्यो इन्स्योरेन्स पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदुरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कं। लि ९सलिको० का बिचमा सलिको सुदुरपश्चिम रोयल्सको ईन्स्योरेन्स पार्टनरका रुपमा रहने गरी सम्झौता भएको छ । सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा सुदुरपश्चिम रोयल्सका प्रमुख कार्यकारी […]

सहकारी ठगी प्रकरण : काठमाडौं ल्याइएका रविको बयान आजबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरण : काठमाडौं ल्याइएका रविको बयान आजबाट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको हिरासतमा राखिएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेसँग शुक्रबारबाटै बयान लिइने भएको छ । ठगीमा नाम जोडिएपछि अनुसन्धान गर्न भन्दै उनलाई बिहीबार साँझ पोखराबाट बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको हो । प्रहरीले स्कर्टिङ गर्दै भद्रकाली पु¥याएर […]

पशुपति परिसरमा बालाचतुर्दशी मेला, क–कसले हुँदैन शतबीज छर्न ?

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गत
BizKhabar Online » BizKhabar Online

पशुपति परिसरमा बालाचतुर्दशी मेला, क–कसले हुँदैन शतबीज छर्न ?

काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने पशुपतिनाथ मेला आज मनाइँदै छ । पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरू हुन्छ। त्रयोदशीको दिउँसोदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै […]

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

काठमाडौं । स्याङजाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर २६ लाख आम्द
BizKhabar Online » BizKhabar Online

सागसब्जीका बेर्ना बेचेर वार्षिक २६ लाख आम्दानी

काठमाडौं । स्याङजाका एक किसानले व्यावसायिक रूपमा सागसब्जी र तिनका बेर्ना बिक्री गरेर २६ लाख आम्दानी गरेका छन् । वालिङ नगरपालिका–६ लालुपातेका किसान रेशम रेग्मीले मौसमी तथा बेमौसमी सागसब्जी र बेर्ना बिक्री गरेर लाखौं आम्दानी गर्न सफल भएका हुन् । उनले अघिल्लो वर्षको कात्तिकदेखि यस वर्षको कात्तिकसम्ममा उत्पादन भएका सागसब्जी बिक्रीबाट २० लाख र बेर्ना […]

पोखराको बाँझो जग्गामा कागती खेती, प्रदेशअन्तर्गत अनुदान सहयोग

काठमाडौं । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्
BizKhabar Online » BizKhabar Online

पोखराको बाँझो जग्गामा कागती खेती, प्रदेशअन्तर्गत अनुदान सहयोग

काठमाडौं । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसै वर्षदेखि कागती खेती सुरु गरेका छन् । गाउँबेंसी एकीकृत कृषि केन्द्रका सञ्चालक समेत रहेका उनले व्यावसायिक रुपमा कागती खेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए । कागती खेतीका लागि उनले पहाडी क्षेत्र काष्ठफल […]

बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको डेढ खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको बिहीबारको ६० औं बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोज
BizKhabar Online » BizKhabar Online

बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको डेढ खर्ब लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डको बिहीबारको ६० औं बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत परियोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २३ अर्ब ५९ करोड र २१० मेगावाट क्षमताको चैनपुर सेती परियोजनाका लागि […]

नेपाल लेखामान बोर्डको अध्यक्षमा ढुंगेल, लेखापरीक्षणमान बोर्डको जिम्मेवारी निरौलालाई

काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अ
BizKhabar Online » BizKhabar Online

नेपाल लेखामान बोर्डको अध्यक्षमा ढुंगेल, लेखापरीक्षणमान बोर्डको जिम्मेवारी निरौलालाई

काठमाडौं । नेपाल लेखामान बोर्डको अध्यक्षमा सुनिलकुमार ढुङ्गेल र नेपाल लेखापरीक्षणमान बोर्डको अध्यक्षमा जगन्नाथ उपाध्याय निरौला नियुक्त भएका छन् । यसअघि गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनिहरुलाई नयाँ कार्यकालका लागि उक्त पदमा नियुक्त गरेको हो । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्षहरुलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बधाइ तथा सफलताको शुभकामना दिएका छन् । सो अवसरमा […]

नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्र
BizKhabar Online » BizKhabar Online

नेपाल र फिनल्याण्डबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौता

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा आज –बिहीबार) भेटवार्तापछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको हो । अर्थमन्त्रीको सचिवालयका अनुसार फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ […]

वर्ल्डलिंकले भित्र्यायाे फिनल्याण्डबाट १ अर्ब ४२ करोड लगानी, फाईबर विस्तारमा जोड दिने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले फिनल्याण्डको सरकारी फण्डि
BizKhabar Online » BizKhabar Online

वर्ल्डलिंकले भित्र्यायाे फिनल्याण्डबाट १ अर्ब ४२ करोड लगानी, फाईबर विस्तारमा जोड दिने

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले फिनल्याण्डको सरकारी फण्डिङ कम्पनी फिनफण्डको १ करोड युरो (१ अर्ब ४२ करोड नेपाली रुपैयाँ) लगानी भित्र्याएको छ । फिनल्याण्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दीलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक, डिजिटल इन्फ्रास्ट्रक्चर र समाधान पोर्टफोलियो प्रमुख कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौतापत्रमा […]

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूतबीच भेट, नेपालमा काेरीयाली लगानी बढाउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राज
BizKhabar Online » BizKhabar Online

उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूतबीच भेट, नेपालमा काेरीयाली लगानी बढाउन आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेयोङबीच शिष्टाचार भेटर्वाता भएको छ । आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपाल र दक्षिण कोरियाबीच रहेको सौहार्दपूर्ण सम्बन्ध पछिल्ला वर्षमा थप प्रगाढ र सुमुधुर बन्दै गएकामा खुसी व्यक्त गर्दै दुई देशका साथै जनस्तरमा मित्रता, समझदारी र आपसी सहयोग निरन्तर […]

‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’

काठमाडौँ । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्
BizKhabar Online » BizKhabar Online

‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’

काठमाडौँ । बाकुको अजरबैजानमा यही साता सकिएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी)का पक्ष राष्ट्रको २९औँ शिखर सम्मेलन (कोप २९) मा नयाँ सामूहिक परिमाणात्मक लक्ष्य (एनसिक्यूजी)मा सार्वजनिक गरिएको जलवायु वित्तसम्बन्धी निर्णय फितलो रहेको कोपमा उपस्थित नेपाली प्रतिनिधिको निष्कर्ष छ । जलवायु सङ्कट छिटोछिटो निम्तिरहे पनि जलवायु वित्तका लक्ष्य कार्यन्वयनमा ढिलासुस्ती हुने गरी कोपमा एनसिक्यूजीसम्बन्धी […]

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

काठमाडौँ । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नव
BizKhabar Online » BizKhabar Online

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

काठमाडौँ । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो । लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत रु एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको […]

कालीगण्डकी करिडोर : लमाएखोलामा पुल पुनःनिर्माण सुरु

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा
BizKhabar Online » BizKhabar Online

कालीगण्डकी करिडोर : लमाएखोलामा पुल पुनःनिर्माण सुरु

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गरिएको छ । स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी दुई सय दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको बताए । […]

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्
BizKhabar Online » BizKhabar Online

प्रतितोला ३ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्य पनि ओरालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा झरेको हो । महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घट्दै […]

परराष्ट्रमन्त्री राणा आज चीनको औपचारिक भ्रमणमा जााँदै, यस्ता छन एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (बिहीबार) चीनको औपचारिक भ्रमणमा जाने भएकी छिन्
BizKhabar Online » BizKhabar Online

परराष्ट्रमन्त्री राणा आज चीनको औपचारिक भ्रमणमा जााँदै, यस्ता छन एजेण्डा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (बिहीबार) चीनको औपचारिक भ्रमणमा जाने भएकी छिन् ।चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज चीन जान लागेकी हुन् । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी […]

पहाड र तराईमा हुस्सु, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहा
BizKhabar Online » BizKhabar Online

पहाड र तराईमा हुस्सु, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल पहाडी भागमा भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । तराईका केही स्थानमा तथा पहाडी भेगका एक–दुई स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही […]

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्
BizKhabar Online » BizKhabar Online

यस्तो छ नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ […]

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माण गर्न २० लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सह
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विद्युतीय शवदाह गृह निर्माण गर्न २० लाख सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंकले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ । ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गरिन् । कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका […]

सिमेन्टकाे मूल्य अनावश्यक बढाएपछि निर्माण व्यवसायी रुष्ट, अविलम्ब खारेज गर्न महासंघको माग

काठमाडौं । सिमेण्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार
BizKhabar Online » BizKhabar Online

सिमेन्टकाे मूल्य अनावश्यक बढाएपछि निर्माण व्यवसायी रुष्ट, अविलम्ब खारेज गर्न महासंघको माग

काठमाडौं । सिमेण्ट लगायतका निर्माण सामग्री उत्पादनसँग सम्बन्धित् इन्धन सहित कुनै पनि कच्चा पदार्थमा मूल्यवृद्धि नहुँदा पनि कार्टेलिङ गरी सिमेण्टमा मूल्यवृद्धि गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । विगत एक महिनाको अवधिमा नै पटक पटक गरी सिमेण्टमा प्रति बोरा १ सय भन्दा बढी मूल्यवृद्धि गरिएको महासंघले जनाएको छ । ‘निर्माण कार्य हुने […]

डेडिकेटेड ट्रंक लाईन विवादमा कुलमानको नयाँ स्टन्ट : आइपीओ रोक्न चिठीदेखि उद्योगीको बैंक खाता रोक्का गर्न पत्रसम्म

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बोर्डले डेडिकेटेड र ट्रंक लाईन विवादमा तत्काल उद्योगीको लाई
BizKhabar Online » BizKhabar Online

डेडिकेटेड ट्रंक लाईन विवादमा कुलमानको नयाँ स्टन्ट : आइपीओ रोक्न चिठीदेखि उद्योगीको बैंक खाता रोक्का गर्न पत्रसम्म

काठमाडौं । नेपाल विद्युत प्राधिकरण बोर्डले डेडिकेटेड र ट्रंक लाईन विवादमा तत्काल उद्योगीको लाईन नकाट्ने निर्णय गरेसँगै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ स्टन्ट अपनाएका छन् । कुलमानले डेडिकेटेड फिडर र ट्रंकलाइनमा आफुले बिल जारी गरी बक्यौता देखाएका उद्योगहरूको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्र लेखेका छन् । प्राधिकरणले उद्योगीहरूले समयमै बक्यौता महसुल […]

Get more results via ClueGoal