कार्तिकमा उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत, खाद्य वस्तुमा महँगी उच्च
newsare.net
काठमाडौं । कार्तिक २०८१ मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशतमा पुगेको छ । नेपाकार्तिकमा उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत, खाद्य वस्तुमा महँगी उच्च
काठमाडौं । कार्तिक २०८१ मा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशतमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको पहिलो ४ महिना (साउनदेखि कार्तिकसम्म)को तथ्यांक सार्वज्निक गर्दै गत बर्षको सोही महिनाको तुलनामा चालु आवको यो अवधिमा मुद्रास्फीति बढेको बताएको हो । गत आर्थिक बर्षको कार्तिकमा यस्तो मुद्रास्फीति ५.३८ प्रतिशत थियो ।यस अवधिमा […] Read more