विदेशी पर्यटक भित्र्याउदै उत्तर कोरिया, कमजोर अर्थतन्त्र सुधारको पहल
newsare.net
काठमाडौं । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेशविदेशी पर्यटक भित्र्याउदै उत्तर कोरिया, कमजोर अर्थतन्त्र सुधारको पहल
काठमाडौं । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेशी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । यो समूह पछिल्लो पाँच वर्षमा उत्तर कोरिया भ्रमण गर्ने पहिलो समूह बन्यो । यद्यपि, यसअघि गत वर्ष रूसी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । विज्ञहरू विश्वास गर्छन्, विदेशी […] Read more