Nepal



जापानका लगानीकर्तालाई नेपालमा लगानी थप्न अर्थमन्त्री पौडेलको आग्रह

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जापानका लगानीकर्तालाई नेपालमा थप लगानी भित्र्याउ

साताको अन्तिम कारोबार दिन उच्च अंकले बढ्दै बन्द भयो बजार, कारोबार ११ अर्ब ३९ करोडमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले ब
BizKhabar Online » BizKhabar Online

साताको अन्तिम कारोबार दिन उच्च अंकले बढ्दै बन्द भयो बजार, कारोबार ११ अर्ब ३९ करोडमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४९.१५ अंकले बढ्दै २८ सय १५ को विन्दुमा उक्लिएर बन्द भएको हो । आज कुल ३ सय कम्पनीका २ करोड ६१ लाख ९९ हजार बढी कित्ता सेयर […]

अमेरिकामा टिकटकको अनिश्चिततासँगै इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउँदै

काठमाडौं । अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर, इन्स्टाग्रामले आ
BizKhabar Online » BizKhabar Online

अमेरिकामा टिकटकको अनिश्चिततासँगै इन्स्टाग्रामले रिल्सको छुट्टै एप ल्याउँदै

काठमाडौं । अमेरिकामा चिनियाँ छोटो भिडियो एप टिकटकको भविष्यमा अनिश्चितता देखेर, इन्स्टाग्रामले आफ्नो छोटो भिडियो सुविधा रिल्सलाई छुट्टै एपको रूपमा सुरु गर्न सक्ने बताइएको छ । प्रविधि क्षेत्रको प्रकाशन ुद इन्फर्मेसनु का अनुसार, इन्स्टाग्राम प्रमुख एडम मोसेरीले यस हप्ता कर्मचारीहरूलाई यसबारे जानकारी गराएका थिए । यद्यपि, इन्स्टाग्रामको मुख्य कम्पनी मेटाले यस सम्बन्धमा कुनै जानकारी दिएको […]

पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय

काठमाडौं । । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा केबलकार विवादबारे कोशी प्रदेशका संघीय स
BizKhabar Online » BizKhabar Online

पाथीभरामा ‘नो केवलकार’ समूहलाई वार्ताका लागि आजै पत्र पठाउँदै गृह मन्त्रालय

काठमाडौं । । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा केबलकार विवादबारे कोशी प्रदेशका संघीय सांसदहरु छलफल गर्ने भएका छन् । गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले राजधानीमा उपलब्ध कोशी प्रदेशका संघीय सांसदसँग गृहमन्त्री लेखकले छलफल गर्न लागेको जानकारी दिए ।  उनले सरकारी वार्ता टोलीका तर्फबाट आन्दोलनरत पक्षलाई वार्तामा आउन औपचारिक आह्वान गर्दै पत्र लेख्ने तयारी भइरहेको पनि […]

उर्जामन्त्रीलाई कुलमानको जवाफ : उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्र
BizKhabar Online » BizKhabar Online

उर्जामन्त्रीलाई कुलमानको जवाफ : उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्रष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधिएका कुलमानले केही समय अघि प्रष्टीकरण बुझाएका हुन् । कुलमानले उर्जा मन्त्रालयलाई आफुलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन् । उनले भनेका छन, ‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार […]

स्वरोजगार लघुवित्तको फागुन १८ गतेदेखि एफपीओ खुल्दै, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फ
BizKhabar Online » BizKhabar Online

स्वरोजगार लघुवित्तको फागुन १८ गतेदेखि एफपीओ खुल्दै, प्रतिकित्ता १ सय रुपैयाँ

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको हो । यस लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गर्ने कम्पनीले जनाएको छ । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ […]

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागु
BizKhabar Online » BizKhabar Online

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागुन १५ गते बिहीबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले सर्वसाधारणका लागि आइतबार फागुन ११ गतेदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ […]

सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन, मूल्य प्रति इकाई १० रुपैयाँ

काठमाडौं । ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । सानिमा क्यापिटलले फागु
BizKhabar Online » BizKhabar Online

सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज अन्तिम दिन, मूल्य प्रति इकाई १० रुपैयाँ

काठमाडौं । ‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने आज बिहीबार अन्तिम दिन हो । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि ‘सानिमा फ्लेक्सि फन्ड’ बिक्री खुला गरेको हो । लगानीकर्ताले आज कार्यालय समयभित्र उक्त कम्पनीको इकाईमा आवेदन दिन सक्नेछन् । क्यापिटलले प्रथम चरणमा सानिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को ४ करोड इकाई […]

विदेशी पर्यटक भित्र्याउदै उत्तर कोरिया, कमजोर अर्थतन्त्र सुधारको पहल

काठमाडौं । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेश
BizKhabar Online » BizKhabar Online

विदेशी पर्यटक भित्र्याउदै उत्तर कोरिया, कमजोर अर्थतन्त्र सुधारको पहल

काठमाडौं । उत्तर कोरियाले अन्तर्राष्ट्रिय यात्रुहरूका लागि आफ्नो ढोका खोलेको छ । गत हप्ता विदेशी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । यो समूह पछिल्लो पाँच वर्षमा उत्तर कोरिया भ्रमण गर्ने पहिलो समूह बन्यो । यद्यपि, यसअघि गत वर्ष रूसी पर्यटकहरूको सानो समूहले उत्तर कोरियाको भ्रमण गरेको थियो । विज्ञहरू विश्वास गर्छन्, विदेशी […]

३ अर्बको नागरिक र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋण उठाउनका लागि ३ अर्बको नागरिक बचतपत्र र ५
BizKhabar Online » BizKhabar Online

३ अर्बको नागरिक र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सरकारी ऋण उठाउनका लागि ३ अर्बको नागरिक बचतपत्र र ५० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ। कार्यालयले बुधबार एक सूचना जारी गर्दै ‘नागरिक बचतपत्र–२०८६’ र ‘वैदेशिक रोजगार बचतपत्र–२०८६’ निष्कासनसम्बन्धी जानकारी दिएको हो। नागरिक बचतपत्रको ब्याजदर ५ वर्षको अवधिका लागि ७ प्रतिशत र वैदेशिक रोजगार बचतपत्रको ब्याजदर साढे ८ […]

नेपाल र म्यान्मारबीचको फाइनल खेलको टिकट सोल्ड आउट, घरबाटै हेर्न एन्फाको आग्रह

काठमाडौं । आज हुने अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ । एन्फा
BizKhabar Online » BizKhabar Online

नेपाल र म्यान्मारबीचको फाइनल खेलको टिकट सोल्ड आउट, घरबाटै हेर्न एन्फाको आग्रह

काठमाडौं । आज हुने अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलको टिकट सोल्ड आउट भएको छ । एन्फाले टिकट पुरै विक्री भएकाले घरमै बसेर खेल हेर्न आग्रह गरेको छ । आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । फिफा वरियतामा ५५औ स्थानमा रहेको बलियो टिम म्यान्मारलाई लिग चरणमा रोकेको नेपाली […]

बुटवलमा दिपलको स्टेट–अफ–आर्ट सोरुम संचालन, एक्सचेन्ज बोनसलगायत आकर्षक अफरसहित टेस्ट ड्राइभ क्याम्पकाे सुविधा

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आजबा
BizKhabar Online » BizKhabar Online

बुटवलमा दिपलको स्टेट–अफ–आर्ट सोरुम संचालन, एक्सचेन्ज बोनसलगायत आकर्षक अफरसहित टेस्ट ड्राइभ क्याम्पकाे सुविधा

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आजबाट लुम्बिनीको बुटवलस्थित कालिकानगरमा दिपलको नयाँ सोरुम संचालनमाा ल्याएको छ । एमएडब्लु वृद्धिले जेनस मोटर्समार्फत लुम्बिनी प्रदेशका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट–ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ सोरुम सुरु गरेको हो । दिपलको नयाँ सोरुमको उद्घाटन बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, बुटवल […]

होटल बन्दीपुर हिल निर्माणको अन्तिम चरणमा, जेठबाट संचालनमा आउने

काठमाडौं । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । १७
BizKhabar Online » BizKhabar Online

होटल बन्दीपुर हिल निर्माणको अन्तिम चरणमा, जेठबाट संचालनमा आउने

काठमाडौं । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ । १७ तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन […]

रोजगारीको खोजीमा सात महिनामै चार लाख ६५ हजार नेपाली विदेशीए

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ७ महिनामा ४ लाख ६५ हजार ५ सय ८ जना नेपाली श्रम स्वीकृत लिएर व
BizKhabar Online » BizKhabar Online

रोजगारीको खोजीमा सात महिनामै चार लाख ६५ हजार नेपाली विदेशीए

काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को ७ महिनामा ४ लाख ६५ हजार ५ सय ८ जना नेपाली श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघ महिनासम्मको तथ्यांकमा चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका छन्, जसमा दुई लाख ७४ हजार ६२२ जना नयाँ श्रम स्वीकृति लिएर पहिलो […]

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि

काठमाडौं । दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्याङ्कले बुधबार देख
BizKhabar Online » BizKhabar Online

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा वृद्धि

काठमाडौं । दक्षिण कोरियाको जन्मदर एक दशकपछि गत वर्ष पहिलो पटक बढेको सरकारी तथ्याङ्कले बुधबार देखाएको छ । दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्म दरमध्ये भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसाङ्ख्यिकीय चुनौती प्रस्तुत गर्दछ। सियोलले महिलाहरूलाई बढी न्दा बढी बच्चा जन्माउन प्रोत्साहित […]

शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो

काठमाडौं । शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पश
BizKhabar Online » BizKhabar Online

शिवरात्रिमा पानीको बहाव बढाउन मेलम्चीलाई वाग्मतीमा छाडियो

काठमाडौं । शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले पानी छाडिएको हो ।मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले वाग्मतीमा मेलम्चीको पानी प्रतिसेकेण्ड करिब एक हजार लिटर बगाइएको जानकारी दिए । ‘हामीले अरु समयमा […]

पश्चिमा प्रतिबन्धहरू र तीन वर्षको निरन्तर युद्धका बाबजुद ‘रूसी अर्थतन्त्र’ कसरी टिकिरहको छ ?

२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणपछि संसार धेरै परिवर्तन भएको छ । यी परिवर्तनहरू
BizKhabar Online » BizKhabar Online

पश्चिमा प्रतिबन्धहरू र तीन वर्षको निरन्तर युद्धका बाबजुद ‘रूसी अर्थतन्त्र’ कसरी टिकिरहको छ ?

२४ फेब्रुअरी २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणपछि संसार धेरै परिवर्तन भएको छ । यी परिवर्तनहरूको सबैभन्दा गहिरो प्रभाव रूसको व्यापार सम्बन्धमा देखिन्छ । काठमाडौं । युक्रेनमा रुसको ठूलो आक्रमणको तीन वर्षपछि, रुसको लागि सबैभन्दा ठूलो आर्थिक परिवर्तन उसको व्यापार सम्बन्धमा आएको छ । आर्थिक जटिलताको अवलोकनकर्ता (ओईसी) का अनुसार, २०२१ मा, रूसको निर्यातको लगभग […]

चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को ? को-को छन् प्रतिस्पर्धी ?

काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अ
BizKhabar Online » BizKhabar Online

चैत ५ पछि नेपाल प्रहरीको आइजिपी को ? को-को छन् प्रतिस्पर्धी ?

काठमाडौं । आगामी चैत ५ गते नेपाल प्रहरीका वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवर अवकाशमा जाँदैछन्। उनी जाँदैगर्दा पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू पनि अवकाशमा जान्छन् । उनीहरू हुन् – टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई। बाँकी रहन्छन् तीन जना एआइजी दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ। थापा, […]

५० लाख डलरको ‘गोल्ड कार्ड’ किन्नेले अमेरिकी नागरिकता पाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिका
BizKhabar Online » BizKhabar Online

५० लाख डलरको ‘गोल्ड कार्ड’ किन्नेले अमेरिकी नागरिकता पाउने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धनी मानिसहरूका लागि ५० लाख डलरमा अमेरिकाको नागरिकता दिने नयाँ योजना अघि सारेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकाले विश्वका धनी मानिसहरूलाई ५० लाख डलरको ‘गोल्ड कार्ड’ बेच्ने घोषणा गरेका हुन् । यसलाई अमेरिकामा ५० लाख डलरमा अमेरिकी नागरिकता साटफेर गर्ने प्रस्ताव भनिएको छ । राष्ट्रपति ट्रम्पले ओभल अफिसमा […]

प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार हुँदै सुन, चाँदीको मूल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको ‘रेकर्ड’ बनाएको सुनको भाउ बुधबार केहि घटेको छ। आ
BizKhabar Online » BizKhabar Online

प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार हुँदै सुन, चाँदीको मूल्य कति छ ?

काठमाडौं । नेपाली बजारमा हालसम्मकै उच्च मूल्यको ‘रेकर्ड’ बनाएको सुनको भाउ बुधबार केहि घटेको छ। आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । […]

इन्डोनेसियामा शक्तिशाली भूकम्प, केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि

काठमाडौं । इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पको
BizKhabar Online » BizKhabar Online

इन्डोनेसियामा शक्तिशाली भूकम्प, केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि

काठमाडौं । इन्डोनेसियाको भूगर्भीय सर्वेक्षण विभागले बुधबार बिहान सुलावेसी प्रान्तमा भूकम्पको धक्का महसुस गरिएको जनाएको छ । भूकम्पको तीव्रता ६.१ रेक्टर स्केलको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनबाट १० किलोमिटरमुनि रहेको विभागले जनाएको छ । भूकम्पबाट कुनै क्षतिको समाचार नआएको र सुनामीको चेतावनी पनि जारी नगरिएको बताइएको छ । यसअघि सन् २०२१ मा पनि सुलावेसी प्रान्तमा […]

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्प
BizKhabar Online » BizKhabar Online

सिटिजन लाइफ इन्स्योरेन्स कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा कर्पोरेट एक्सिलेन्स अवार्ड बाट सम्मान गरिएको छ । यस अवार्डको लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनी मध्येबाट सिटिजन लाइफ इन्स्योरेन्स यस अवार्ड जित्न सफल भएको छ । नेपाली बीमा कम्पनीहरुको वित्तीय विवरण, सूचांकहरु, सुशासन आदि अध्ययनको आधारमा […]

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बै
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८९ पैसा र […]

दुर्लभ खनिजमा अमेरिकालाइ पहुँच दिन युक्रेन सहमत

काठमाडौं । अमेरिका र युक्रेन प्राकृतिक स्रोत र पुनर्निर्माणका लागि सम्झौता गर्न सहमत भएका छन्। स
BizKhabar Online » BizKhabar Online

दुर्लभ खनिजमा अमेरिकालाइ पहुँच दिन युक्रेन सहमत

काठमाडौं । अमेरिका र युक्रेन प्राकृतिक स्रोत र पुनर्निर्माणका लागि सम्झौता गर्न सहमत भएका छन्। स्रोतहरूलाइ उदृत गर्दै यसअघिका केही अस्वीकार्य सबै कुरा हटाइए पछि प्राकृतिक स्रोत र पुनर्निमाणमा युक्रेन र अमेरिका बिच सम्झौता गर्नका लागि सहमत भएको सिएनएनले जनाएको छ। ‘यो अब यो सम्झौताले युक्रेनको सुरक्षा र शान्तिमा कसरी योगदान पुर्‍याउँछ भनेर स्पष्ट रूपमा […]

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज (शनिबार) हुँदैछ ।
BizKhabar Online » BizKhabar Online

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र म्यान्मार भिड्दै

काठमाडौं । काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज (शनिबार) हुँदैछ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि सुरु हुनेछ । चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन्।म्यान्मारले लिग चरणका तीन खेलमा २ जित र […]

यस्तो छ आज तरकारी–फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज तरकारी–फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज (शनिबार) गोलभेंडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, […]

लघुवित्तमा अब आधारदर लागू हुने, स्प्रेड र प्रिमियम तोक्दै राष्ट्र बैंक

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले तोक्ने कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गर्नुपर्ने भएक
BizKhabar Online » BizKhabar Online

लघुवित्तमा अब आधारदर लागू हुने, स्प्रेड र प्रिमियम तोक्दै राष्ट्र बैंक

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले तोक्ने कर्जाको ब्याजदर आधार दरसँग आवद्ध गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै आगामी वर्षको जेठदेखि कर्जाको ब्याजदर आधारदरसँग आवद्ध हुने व्यवस्था गरेको हो । यसअघि लघुवित्तहरुको ब्याजदरमा १५ प्रतशितको क्याप लगाइएको थियो । उक्त व्यबस्थाले समस्या उत्पन्न भएको भन्दै […]

सम्पत्ति शुद्धिकरणमा थप कठोर बन्दै राष्ट्र बैंक : कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हायरपर्चेज कम्पनीका लागि नयाँ निर्देशन जारी

काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगान
BizKhabar Online » BizKhabar Online

सम्पत्ति शुद्धिकरणमा थप कठोर बन्दै राष्ट्र बैंक : कर्मचारी संचय कोष, नागरिक लगानी कोष र हायरपर्चेज कम्पनीका लागि नयाँ निर्देशन जारी

काठमाडौं । पछिल्लो समय नेपाल राष्ट्र बैंक सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणमा कठोर बन्दै गएको छ । यसअघि लगातार हरेकजसो बैंक तथा वित्तीय संस्थाका लागि ग्राहक पहिचानलाई उच्च प्राथमिकता दिन निर्देशन दिएको केन्द्रिय बैंकले पुनः नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र हायरपर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरुका लागि पनि […]

भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालम
BizKhabar Online » BizKhabar Online

भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्टफोन, ‘भिभो एक्स२०० प्रो’ नेपालमा सार्वजनिक गरेको छ । काठमाडौँस्थित मक्र्युर होटेलमा एक कार्यक्रममार्फत राष्ट्रिय तथा क्षेत्रीय वितरक, अफिस स्टाफ, तथा मिडियाकर्मीहरूको उपस्थितिमा यो स्मार्टफोन सार्वजनिक गरिएको हो । कार्यक्रमलाई अझ विशेष बनाउन, भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काले भिभो एक्स२०० प्रोलाई अनावरण गरे, जसले स्मार्टफोन प्रविधिमा […]

विद्युतीय सवारीसाधनको ऋण प्रवाहमा राष्ट्र बैंकको कडाई, कर्जा सुुविधा ६० प्रतिशतमा झारियो

काठमाडौं । अब व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधन खरिद गर्दा बैंक तथा वित्
BizKhabar Online » BizKhabar Online

विद्युतीय सवारीसाधनको ऋण प्रवाहमा राष्ट्र बैंकको कडाई, कर्जा सुुविधा ६० प्रतिशतमा झारियो

काठमाडौं । अब व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधन खरिद गर्दा बैंक तथा वित्तीय संस्थाले कूल मूल्यको अधिकतम ६० प्रतिशत मात्रै ऋण दिन सक्नेछन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै नयाँ ऋण मूल्य अनुपात (एलटीभी) निर्धारण गरेको हो । यसअघि बैंकहरुले ८० प्रतिशतसम्म सवारी खरिदका लागि कर्जा प्रवाह […]

मौद्रिक नीतिको समिक्षा : असल कर्जाको जोखिम भार घट्यो, बैंकहरुलाई नन्डेलिभरेबल फरवार्डको सुविधा बढाईयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै लचकता अपनाएको छ । पछिल
BizKhabar Online » BizKhabar Online

मौद्रिक नीतिको समिक्षा : असल कर्जाको जोखिम भार घट्यो, बैंकहरुलाई नन्डेलिभरेबल फरवार्डको सुविधा बढाईयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै लचकता अपनाएको छ । पछिल्लो समय थप पेचिलो बन्दै गएको बैंकिङ क्षेत्रलाई केही राहत स्वरुप असल कर्जाको जोखिम भार घटाएको हो । यसअघि असल कर्जाको जोखिमभार १.१० प्रतिशतको रहेको थियो । तर राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामार्फत त्यसलाई सहजिकरण गर्दै १मा प्रतिशतमा झारेको हो । […]

७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेक
BizKhabar Online » BizKhabar Online

७ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७.१३ अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि उच्च उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ७ अंकले बढ्दै २७ सय ६५ को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर कुल ३ सय १२ कम्पनीका १ करोड ७८ लाख ६५ हजार बढी कित्ता सेयर […]

सबै सरकारी निकायमा कागजरहित काम गर्न ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक, सर्वसाधारणको सुझाव माग

काठमाडौं । सार्वजनिक सेवालाई कागजरहित र भौतिक उपस्थितिबिना ‘डिजिटल’ प्रविधिको माध्यमबाट शासकी
BizKhabar Online » BizKhabar Online

सबै सरकारी निकायमा कागजरहित काम गर्न ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक, सर्वसाधारणको सुझाव माग

काठमाडौं । सार्वजनिक सेवालाई कागजरहित र भौतिक उपस्थितिबिना ‘डिजिटल’ प्रविधिको माध्यमबाट शासकीय मामिलाका विद्यमान अवस्थामा रुपान्तरणकारी परिवर्तन ल्याउन प्रधानमन्त्री कार्यालयअन्तर्गतको ई–गभर्नेन्स बोर्डले ‘ई–गभर्नेन्स ब्लुप्रिन्ट’ सार्वजनिक गरेको छ । गत माघ १४ गते तयार पारिएको ‘ब्लुप्रिन्ट’को मस्यौदा आज सार्वजनिक गरिएको ई–गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपेश विष्टले जानकारी दिए । यसअघि ब्लुप्रिन्टको मस्यौदामा विभिन्न चरणमा सरोकारवाला […]

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका
BizKhabar Online » BizKhabar Online

बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाद्वारा सपथ ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएका हुन् । उनलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिएका थिए ।ओझालाई हिजोको मन्त्रिपरिषद्को […]

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वट
BizKhabar Online » BizKhabar Online

नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई विधेयक प्रस्तुत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रयाउनेसम्बन्धी दुई वटा विधेयक प्रस्तुत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गरे । लामो समयदेखि प्राधिकरण टुक्रयाउने विषयमा छलफल भएपनि विधेयक अगाडि बढ्न सकेको थिएन । नेपालको हवाई […]

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त, सोमबारदेखि पदभार ग्रहण

काठमाडौं । नेपाल बैंक लिमिटेडको नयाँ अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्। नेपाल स्टक
BizKhabar Online » BizKhabar Online

नेपाल बैंकको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त, सोमबारदेखि पदभार ग्रहण

काठमाडौं । नेपाल बैंक लिमिटेडको नयाँ अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई बैंकले दिएको जानकारीअनुसार, बैंकको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले पंज्ञानीलाई अध्यक्ष पदमा चयन गरेको हो। नवनियुक्त अध्यक्ष पंज्ञानीले फागुन १२ गते नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन्। उनले नेपाल बैंकलाई […]

Get more results via ClueGoal