उर्जामन्त्रीलाई कुलमानको जवाफ : उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन
newsare.net
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्रउर्जामन्त्रीलाई कुलमानको जवाफ : उर्जा मन्त्रालयले मलाई स्पष्टीकरण सोध्ने अधिकार छैन
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा मन्त्रालयमा प्रष्टीकरण बुझाएका छन् । बुधबार उर्जा मन्त्रालयले २४ घण्टे प्रष्टीकरण सोधिएका कुलमानले केही समय अघि प्रष्टीकरण बुझाएका हुन् । कुलमानले उर्जा मन्त्रालयलाई आफुलाई स्पष्टिकरण सोध्ने अधिकार नभएको जवाफ दिएका छन् । उनले भनेका छन, ‘निवेदकलाई सेवाबाट हटाउने विषयमा स्पष्टिकरण सोध्ने र कारवाही गर्ने अधिकार […] Read more