साताको अन्तिम कारोबार दिन उच्च अंकले बढ्दै बन्द भयो बजार, कारोबार ११ अर्ब ३९ करोडमाथि
newsare.net
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बसाताको अन्तिम कारोबार दिन उच्च अंकले बढ्दै बन्द भयो बजार, कारोबार ११ अर्ब ३९ करोडमाथि
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित उकालो लागिरहेको नेप्से अन्तिम समयमा ४९.१५ अंकले बढ्दै २८ सय १५ को विन्दुमा उक्लिएर बन्द भएको हो । आज कुल ३ सय कम्पनीका २ करोड ६१ लाख ९९ हजार बढी कित्ता सेयर […] Read more