मौद्रिक र वित्त नीतिको समन्वयबारे योजना आयोग र राष्ट्र बैंकबीच छलफल, कृषि क्षेत्रमा कर्जा बढाउन जोड
newsare.net
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नमौद्रिक र वित्त नीतिको समन्वयबारे योजना आयोग र राष्ट्र बैंकबीच छलफल, कृषि क्षेत्रमा कर्जा बढाउन जोड
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलबीच सिंहदरबारस्थित आयोगको कार्यकक्षमा भेटघाट र गहन छलफल भएको छ । उनीहरूबीचको छलफलमा आगामी आर्थिक वर्षको मौद्रिक नीति र वित्त नीतिबीचको समन्वय कसरी मिलाउने भन्ने विषयमा व्यापक कुराकानी भएको हो । यो छलफल आयोगको ५४ औँ राष्ट्रिय विकास समस्या […] Read more