काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको […]
काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरि रहेकोमा २०८२ को असार सकिँदा २८ सय पुगेको उल्लेख गरेका छन् । यस्तै आजभन्दा ६ वर्ष अगाडि आफ्नो सरकार हुँदा भौतिक पूर्वाधार विकासको […]
काठमाडौं । नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३-२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२-२३ मा पनि […]
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल तीन लाख इकाइहरू प्रत्येक एक हजार रुपैयाँको अङ्कित मूल्यमा जम्मा तीन अर्ब बराबरको यो निष्कासनमा १.२ करोडभन्दा बढी इकाइहरूका लागि आवेदन परेको थियो । २०८२ असार ३० देखि साउन १ गतेसम्म खुला रहेको यो […]
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली.बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउनेछन् । छुट प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ । यद्यपि जनुअरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा १.९ प्रतिशतको मात्र गिरावट आएको जर्मन सङ्ख्यात्मक कार्यालयले जनाएको छ । वर्षको पहिलो तीन महिनामा अमेरिकी ग्राहकले […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट नि:शुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । विसं २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । उपप्रमुख डंगोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानुनी सेवा लिने अत्यन्तै […]
काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव […]
काठमाडौँ । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा.शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाएका हुन् । डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी भएका हुन्। महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले […]
काठमाडौं । नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ जस्ता गम्भीर आपराधिक गतिविधिहरू बढ्दै गएकाले नेपाल दूरसञ्चार प्राधिकरणले उक्त एपको पहुँचमा रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले शुक्रबार एक जरुरी सूचना जारी गर्दै सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एप तत्काल बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सूचनामा भनिएको छ,‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हालसम्मकै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल आठ लाख ३९ हजार २६६ जना नेपाली श्रम स्वीकृति लिएर विदेशिएका छन्। तीमध्ये सात लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्। वैदेशिक […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले मुलुकको अर्थतन्त्र बिग्रनुको प्रमुख कारण कर्मचारी तन्त्रलाई ठहर गरेको छ । समितिले आफ्नो २३ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशको आर्थिक अस्तव्यस्तता तथा प्रणालीगत असफलताको ८० प्रतिशत दोष कर्मचारीतन्त्रलाई र २० प्रतिशत दोष राजनीतिक नेतृत्वलाई जाने उल्लेख गरेको हो । समितिले प्रतिवेदनमार्फत कानुन निर्माणदेखि नीति कार्यान्वयनसम्मको प्रक्रियामा जनउत्तरदायित्व, पारदर्शिता, […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरि ढकाल अध्यक्षमा नियुक्त भएका हुन् । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । ढकालसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र प्रवक्तालगायतको जिम्मेवार पदमा बसेर काम गरेको अनुभव छ । उनीसँग ३० वर्ष राष्ट्र बैंकमा […]
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज (कलसाइन ९ एन–एएमई–सीआरजे २००) सम्बन्धी अन्तिम जाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरे। मन्त्री पाण्डेले प्रतिवेदन ग्रहण गर्दै निष्पक्ष रूपमा तयार पारिएको उक्त प्रतिवेदनलाई पूर्ण कार्यान्वयनमा […]
काठमाडौं । प्रभु हेलिकप्टरले आफ्नो उडान सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । आफ्नो स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सुरक्षित र यात्रुमैत्री सेवा प्रवाहलाई बलियो बनाउने जनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले मुलुकको अर्थतन्त्र बिग्रनुको प्रमुख कारण कर्मचारी तन्त्रलाई ठहर गरेको छ । समितिले आफ्नो २३ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशको आर्थिक अस्तव्यस्तता तथा प्रणालीगत असफलताको ८० प्रतिशत दोष कर्मचारीतन्त्रलाई र २० प्रतिशत दोष राजनीतिक नेतृत्वलाई जाने उल्लेख गरेको हो । समितिले प्रतिवेदनमार्फत कानुन निर्माणदेखि नीति कार्यान्वयनसम्मको प्रक्रियामा जनउत्तरदायित्व, पारदर्शिता, […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित युएई आर्थिक प्रवद्र्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । नेपालले पछिल्लो […]
काठमाडौं । जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ । इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको […]
काठमाडौं । व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यसहित डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा सम्पन्न भएको छ। प्रतियोगिता २०८२ असार १४ र २१ गते गरी दुई दिन सञ्चालन भएको थियो। प्रतियोगितामा १४ व्यावसायिक कम्पनीहरूबाट १७ टिमले सहभागिता जनाएका थिए। ती टिमलाई चार […]
काठमाडौं । विभिन्न सरकारी कार्यालयदेखि बैंकहरुका कागजात नक्कली बनाउने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको धरमपुर घर भएका ५२ वर्षीय सफराज खड्का छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले असार ३१ गते महाराजगञ्जबाट पक्राउ गरेको हो । पक्राउ परेका खड्कामाथि लिखतसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर […]
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ९५ बुँदे मार्गदर्शन जारी गर्दै सबै विषयगत मन्त्रालय, विभाग तथा निकायलाई परिपत्र गरेको छ । बिहीबार बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन जारी गर्दै अर्थले बजेटको अख्तियारी, कार्यक्रम स्वीकृति तथा बजेट बाँडफाँट, आयोजनाको हस्तान्तरण तथा कार्यान्वयन, रकमान्तर तथा कार्यक्रम संशोधनलगायतका विषयमा के गर्न हुने र के […]
काठमाडौं । बुधबार भारतीय सेयर बजार बढेर बन्द भयो । यद्यपि, बजारमा धेरै वृद्धि भएन । अर्कोतर्फ, धेरै यस्ता स्टकहरू थिए जसले लगानीकर्ताहरूलाई ठूलो प्रतिफल दिए । यी स्टकहरू मध्ये एक पीजी इलेक्ट्रोप्लास्ट लिमिटेडको हो । यो स्टकले केवल ६० महिनामा लगानीकर्ताहरूलाई करोडपति बनाएको छ । केही दिनको गिरावट पछि, यसले फेरि गति लिन थालेको […]
काठमाडौं । ब्रोकर नम्बर ३ अरुण सेक्युरिटीजले सञ्चालनमा ल्याएको अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) ‘एट्रेड’ मार्फत अब लगानीकर्ताले धितोपत्र कारोबारसँगै मार्जिन कारोबार सेवा समेत पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले हालै गरेको धितोपत्र व्यवसायी नियमावली २०६४ को छैठौँ संशोधनपछि २० करोड रुपैयाँ चुक्तापूँजी पुगेका सबै ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था गरेको छ। सोही […]
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अवस्थामा अझै सुधार आउन सकेको छैन । पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा समग्रमा १.२६ प्रतिशत विन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकको जेठ मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको समग्रमा खराब कर्जा ५.२४ प्रतिशत रहेको छ । विस २०८१ को जेठ मसान्तमा बैंक […]
काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि गठित नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाख ७० हजार रुपैयाँको ऐतिहासिक बजेट पारित गरेको छ। बजेट तर्जुमा उपसमिति संयोजक ऋषिराम भण्डारीका अनुसार बोर्डको कार्यकारी समितिको असार ३१ गते बसेको बैठकले समयमै बजेट स्वीकृत गर्दै महत्वाकांक्षी योजना प्रस्तुत गरेको हो। बोर्डका कार्यकारी […]
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अड लट खरिद तथा बिक्री आदेश देखिने सुविधा सुरु गरेको छ। साउन १ गतेदेखि आफ्नो वेबसाइटको डेप्थ सेक्शनमा देखिनेगरी नेप्सेले उक्त सुविधा सुरु गरेको हो । नेप्सेको उक्त निर्णयले अड लट भएका धितोपत्र बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो समाधान हुने नेप्सेले विश्वास लिएको छ। धितोपत्र कारोबार विनियमावली, २०७५ […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा नेपालको पूँजी बजारले ऐतिहासिक रेकर्ड कारोबार गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले एक विज्ञप्ति जारी गर्दै दोस्रो बजारमा हालसम्मकै उच्च कारोबार रेकर्ड कायम गरेको बताएको हो । बजारका अन्य प्रमुख परिसूचकहरूमा पनि गत आर्थिक वर्षमा उल्लेख्य सुधार देखिएको नेप्सेले जनाएको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ […]
काठमाडौं । अबदेखि विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर बराबर विदेशी मुद्राको सटही सुविधा पाउने भएका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ल्याएको उक्त व्यवस्थालाई एकीकृत परिपत्र २०८१ संशोधन गर्दै कार्यान्वयनमा ल्याएको हो । भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई यो व्यवस्था लागू हुने केन्द्रीय बैंकले जनाएको […]
काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाहरूमा ऋण लिएका तर पटक–पटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेका ८ हजारभन्दा बढी ऋणीहरूको बैंक खाता र अचल सम्पत्ति रोक्का गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार, ती ऋणीहरूबाट हालसम्म २९ करोड रुपैयाँको ऋण असुल गरिएको छ। पाँच वटा सहकारी मार्ट र ४८ सेवा […]
काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानी आकर्षण बढ्दै गएको छ । जसका कारण बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने सेयर धितो कर्जामा क्रमिक रुपमा सुधार देखिएको छ । पछिल्लो १ वर्षमा मात्रै सेयर धितो कर्जा साढे ४१ अर्ब रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको जेठ महिनासम्मको तथ्यांकअनुसार बैंक तथा […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तरराष्ट्रिय आगमन एसएमएस सेवा सम्बन्धमा कडाइ गरेको छ। प्राधिकरणले साउन १ गते एक सार्वजनिक सूचना जारी गर्दै केवल आधारभुत दूरसञ्चार सेवा, अन्तरराष्ट्रिय ट्रंक टेलिफोन सेवा (आईएलडी) र आधारभुत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्थाहरुलाई मात्र अन्तरराष्ट्रिय एसएमएस टर्मिनेट गर्न अनुमति रहेको स्पष्ट पारेको छ। तर हाल केही संस्थाहरुले प्राधिकरणबाट स्वीकृति प्राप्त […]
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको एक वर्षे कार्यकालमा उद्योग तथा व्यवसायको क्षेत्रमा उत्साह देखिएको छ । उद्योग मन्त्रालयले एक वर्षका अवधिमा भए गरेका कामको विवरण सार्वजनिक गरेर उत्साहमूलक रहेको जनाएको छ । उनले पद सम्हालेपछि उद्योग तथा व्यवसायका क्षेत्रमा गर्नुपर्ने नीतिगत सुधारदेखि आवश्यक कानुन निर्माण र संशोधन गरिएको सो प्रगति विवरणमा उल्लेख […]