काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् । यस्तै, रसुवास्थित […]
काठमाडौं । सीडीएस एण्ड क्लियरिङको संचालक समितिका कारण आईपीओ निष्कासन गरेका कम्पनीहरुको सेयर अभौतिकिकरणमा समस्या सिर्जना भएको छ । यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउसको मिलेमतोमा जलविद्युतलगायत कतिपय कम्पनीलाई एउटै मात्र इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेपछि त्यसले विवाद निम्त्याएको थियो । उक्त विवादसँगै नेपाल धितोपत्र […]
काठमाडौं । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा ४.४३ गुणा बढी आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आइतबारसम्म १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन दिएका हुन्। बैंकले असार ३२ गतेबाट प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ताका लागि एफपीओ जारी […]
काठमाडौं । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण अवरुद्व स्याफ्रुबेँसी–रसुवागढी खण्डमा राजमार्ग सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले पहिलो चरणमा आज अपराह्नदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए। सडक सञ्चालनका लागि सडक विभाग, रसुवागढी र भोटेकोशी जलविद्युत् आयोजनाको डोजर तथा स्काभेटरको सहायताले रसुवागढीसम्मको राजमार्ग खुल्ला गरिएको र हाल हलुका […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण चीनको अवस्था झनै खराब हुँदै गइरहेको छ । ब्लूमबर्ग इकोनोमिक्सको नयाँ रिपोर्टले चीनका अधिकांश उद्योगहरू अमेरिकी करको हालको स्तरमा टिक्न सक्ने छैनन् भनी उल्लेख गरेको छ । हाल कर लगभग ४०% छ । जबकि २०२४ मा उद्योगहरूको औसत नाफा लगभग १४.८% छ । विश्लेषकहरू चाङ शु, […]
काठमाडौं । देशका विभिन्न क्षेत्रमा गएको १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा एक सय ५१ मिलीमिटर वर्षा भएको छ । यस्तै धनकुटामा एक सय २१, सुनसरीमा एक सय ३०, इलाम माइपोखरीमा एक सय २१ मिलीमिटर वर्षा भएको छ […]
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेको छ । बजारमा आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुन १ लाख ९३ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । यसैगरी, चाँदी प्रतितोला २२ सय […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । आज विहान सूचना जारी गर्दै विभागले वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । विशेष […]
काठमाडौं । भारी बर्षासँगै गएको बाढी–पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध छ । नदी तथा खोलामा पानीको बहाव बढेको छ । बागलुङको बागलुङ नगरपालिका–१०, डब्ल्याङस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । आज (आइतबार) बिहान करिब पौने ६ बजे उक्त स्थानस्थित सडकमा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सिद्धिचरण लोकमार्ग अवरुद्ध […]
काठमाडौं । कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो । विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने […]
काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्षमा रु नौ अर्ब ४५ करोड ९५ लाख सात हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०८०÷८१ को तुलनामा गत आर्थिक वर्षमा रु दुई अर्ब ५८ करोड बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईँले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा राजस्व […]
काठमाडौं । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । गएराति आएको पहिरोले एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीय विष्णुमती बेपत्ता भएका हुन् । उनकी बुहारी ३२ वर्षीय पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल भएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी […]
काठमाडौं । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ । तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको […]
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’ कम्पनीले आफ्नो २९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २९ वर्ष पूरा गरी ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विविध कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाएको हो। वार्षिकोत्सवको अवसरमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा सहयोगमूलक कार्यक्रमहरू सञ्चालन गरेको छ। काठमाडौंमा रक्तदान कार्यक्रम र निःशुल्क दन्त परीक्षण शिविरको […]
काठमाडौं । पोखरा-मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)मा ११ पुल बनिसकेका छन् भने दुई पुल निर्माणाधीन छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । आयोजनाको पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरका अनुसार सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरि रहेकोमा २०८२ को असार सकिँदा २८ सय पुगेको उल्लेख गरेका छन् । यस्तै आजभन्दा ६ वर्ष अगाडि आफ्नो सरकार हुँदा भौतिक पूर्वाधार विकासको […]
काठमाडौं । नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ द्वारा सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३-२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो । आर्थिक वर्ष २०२२-२३ मा पनि […]
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल तीन लाख इकाइहरू प्रत्येक एक हजार रुपैयाँको अङ्कित मूल्यमा जम्मा तीन अर्ब बराबरको यो निष्कासनमा १.२ करोडभन्दा बढी इकाइहरूका लागि आवेदन परेको थियो । २०८२ असार ३० देखि साउन १ गतेसम्म खुला रहेको यो […]
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली.बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउनेछन् । छुट प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट […]
काठमाडौं । संयुक्त राज्य अमेरिकाले युरोपेली सङ्घबाट ल्याइने गाडीहरूमा नयाँ आयात शुल्क (कर) लगाएको केही समयमै जर्मनीबाट अमेरिकातर्फ गाडी निर्यात अप्रिल र मे महिनामा तीव्र रूपमा घटेको देखिएको छ । यद्यपि जनुअरीदेखि मे महिनासम्मको अवधिमा समग्र निर्यातमा जम्मा १.९ प्रतिशतको मात्र गिरावट आएको जर्मन सङ्ख्यात्मक कार्यालयले जनाएको छ । वर्षको पहिलो तीन महिनामा अमेरिकी ग्राहकले […]
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु ४५, […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट नि:शुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । विसं २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । उपप्रमुख डंगोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानुनी सेवा लिने अत्यन्तै […]
काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव […]
काठमाडौँ । विश्व भेटेरिनरी एसोसिएसनको २०२५ को महासभामा नेपाल भेटेरिनरी एसोसिएसनले सहभागिता जनाएको छ । एसोसिएसनका पूर्वअध्यक्ष डा.शीतलकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा शुक्रबार सम्पन्न भएको महासभामा सहभागिता जनाएका हुन् । डा श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गर्दै महासभामा सहभागी भएका हुन्। महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पशु चिकित्सकहरूले गरेको योगदानको चर्चा गर्दै […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले […]
काठमाडौं । नेपालमा सञ्चालित टेलिग्राम एपमार्फत अनलाइन ठगी र मनी लाउण्डरिङ जस्ता गम्भीर आपराधिक गतिविधिहरू बढ्दै गएकाले नेपाल दूरसञ्चार प्राधिकरणले उक्त एपको पहुँचमा रोक लगाउन निर्देशन दिएको छ। प्राधिकरणले शुक्रबार एक जरुरी सूचना जारी गर्दै सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई टेलिग्राम एप तत्काल बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। सूचनामा भनिएको छ,‘नेपालमा सञ्चालनमा रहेको टेलिग्राम […]
काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या हालसम्मकै उच्च देखिएको छ। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल आठ लाख ३९ हजार २६६ जना नेपाली श्रम स्वीकृति लिएर विदेशिएका छन्। तीमध्ये सात लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला रहेका छन्। वैदेशिक […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले मुलुकको अर्थतन्त्र बिग्रनुको प्रमुख कारण कर्मचारी तन्त्रलाई ठहर गरेको छ । समितिले आफ्नो २३ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशको आर्थिक अस्तव्यस्तता तथा प्रणालीगत असफलताको ८० प्रतिशत दोष कर्मचारीतन्त्रलाई र २० प्रतिशत दोष राजनीतिक नेतृत्वलाई जाने उल्लेख गरेको हो । समितिले प्रतिवेदनमार्फत कानुन निर्माणदेखि नीति कार्यान्वयनसम्मको प्रक्रियामा जनउत्तरदायित्व, पारदर्शिता, […]
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । बिहीबारदेखि लागू हुनेगरि ढकाल अध्यक्षमा नियुक्त भएका हुन् । उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । ढकालसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, बैंक सुपरिवेक्षण विभाग र प्रवक्तालगायतको जिम्मेवार पदमा बसेर काम गरेको अनुभव छ । उनीसँग ३० वर्ष राष्ट्र बैंकमा […]
काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज (कलसाइन ९ एन–एएमई–सीआरजे २००) सम्बन्धी अन्तिम जाँच प्रतिवेदन सार्वजनिक गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हस्तान्तरण गरे। मन्त्री पाण्डेले प्रतिवेदन ग्रहण गर्दै निष्पक्ष रूपमा तयार पारिएको उक्त प्रतिवेदनलाई पूर्ण कार्यान्वयनमा […]
काठमाडौं । प्रभु हेलिकप्टरले आफ्नो उडान सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । आफ्नो स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले सुरक्षित र यात्रुमैत्री सेवा प्रवाहलाई बलियो बनाउने जनाएको छ । वार्षिकोत्सवको अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा […]
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिले मुलुकको अर्थतन्त्र बिग्रनुको प्रमुख कारण कर्मचारी तन्त्रलाई ठहर गरेको छ । समितिले आफ्नो २३ औं बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै देशको आर्थिक अस्तव्यस्तता तथा प्रणालीगत असफलताको ८० प्रतिशत दोष कर्मचारीतन्त्रलाई र २० प्रतिशत दोष राजनीतिक नेतृत्वलाई जाने उल्लेख गरेको हो । समितिले प्रतिवेदनमार्फत कानुन निर्माणदेखि नीति कार्यान्वयनसम्मको प्रक्रियामा जनउत्तरदायित्व, पारदर्शिता, […]
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले युएईका लगानीकर्ताहरूका लागि नेपालमा लगानी गर्ने उपयुक्त अवसर भएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका छन् । संयुक्त अरब इमिरेट्स (युएई) र नेपालबीच आर्थिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबार काठमाडौंमा आयोजित युएई आर्थिक प्रवद्र्धन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । नेपालले पछिल्लो […]
काठमाडौं । जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब सिर्जना गरेको छ । इशिबाको प्रशासनको सार्वजनिक समर्थन गत वर्ष पदभार सम्हालेदेखि सबैभन्दा तल्लो स्तरमा खसेको छ । यसको आंशिक कारण जीवनयापनको लागतलाई लिएर भएको […]
काठमाडौं । व्यावसायिक साझेदार कम्पनीहरूबीच सहकार्य, सद्भाव र स्वस्थ सम्बन्ध प्रवर्द्धन गर्ने उद्देश्यसहित डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ भैसेपाटीस्थित वन ट्री हिल फुटसलमा सम्पन्न भएको छ। प्रतियोगिता २०८२ असार १४ र २१ गते गरी दुई दिन सञ्चालन भएको थियो। प्रतियोगितामा १४ व्यावसायिक कम्पनीहरूबाट १७ टिमले सहभागिता जनाएका थिए। ती टिमलाई चार […]