बागमती प्रदेशमा ६० अर्ब ७४ करोड राजस्व संकलन, लक्ष्यको ९४ दशमलव १२ प्रतिशत
newsare.net
काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएकोबागमती प्रदेशमा ६० अर्ब ७४ करोड राजस्व संकलन, लक्ष्यको ९४ दशमलव १२ प्रतिशत
काठमाडौं । बागमती प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व संकलन भएको छ । बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आव २०८१/८२ मा विभिन्न शीर्षकमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत अर्थात् रु ६० अर्ब ७४ करोड ७५ लाख ७७ हजार राजस्व संकलन भएको छ । प्रदेश सरकारले आव […] Read more