६४ हजारले लिए कामपाको नि:शुल्क कानुनी सेवा, हरेक वडामा नि:शुल्क कानुनी परामर्श सेवा कक्ष स्थापना
newsare.net
काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट नि:शुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको६४ हजारले लिए कामपाको नि:शुल्क कानुनी सेवा, हरेक वडामा नि:शुल्क कानुनी परामर्श सेवा कक्ष स्थापना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट नि:शुल्क कानुनी परामर्श सेवा लिनेको सङ्ख्या ६४ हजार पुगेको छ । विसं २०७९ माघ १७ गते नेपाल ल क्याम्पससँग सहकार्य सम्झौता गरी कामपाले सुरु गरेको उक्त सेवा लिनेको सङ्ख्या हालसम्म ६४ हजार पुगेको कामपाको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् । उपप्रमुख डंगोलका अनुसार उक्त सेवा प्रदान गर्नुअघि कानुनी सेवा लिने अत्यन्तै […] Read more