एनआईसी एसिया बैंक र ओम हस्पिटलबीच छुट सम्झौता, मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्ने
newsare.net
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली.बीच बैंकका ग्राहकहरूएनआईसी एसिया बैंक र ओम हस्पिटलबीच छुट सम्झौता, मोबाइल एपमार्फत भुक्तानी गर्नुपर्ने
काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्राली.बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब एनआईसी एसिया बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गर्दा डिजिटल माध्यमबाट भुक्तानी गरेमा १० प्रतिशत छुट पाउनेछन् । छुट प्राप्त गर्नका लागि ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट […] Read more