नेपाल एसबीआई बैंकको ऋणपत्रमा चार गुणा बढी आवेदन, १.२ करोडभन्दा बढी इकाइ माग
newsare.net
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दानेपाल एसबीआई बैंकको ऋणपत्रमा चार गुणा बढी आवेदन, १.२ करोडभन्दा बढी इकाइ माग
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडद्वारा जारी ‘७% नेपाल एसबीआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । कुल तीन लाख इकाइहरू प्रत्येक एक हजार रुपैयाँको अङ्कित मूल्यमा जम्मा तीन अर्ब बराबरको यो निष्कासनमा १.२ करोडभन्दा बढी इकाइहरूका लागि आवेदन परेको थियो । २०८२ असार ३० देखि साउन १ गतेसम्म खुला रहेको यो […] Read more