एक वर्षमा सेयर बजार रातोबाट हरियो भयो, पूर्वाधार विकासको गति उच्च : प्रधानमन्त्री ओली
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएकोएक वर्षमा सेयर बजार रातोबाट हरियो भयो, पूर्वाधार विकासको गति उच्च : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको एक वर्षमा पुँजी बजार रातोबाट हरियो भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले २०८१ को असारमा शेयर बजार नेप्से २१०० को वरिपरि रहेकोमा २०८२ को असार सकिँदा २८ सय पुगेको उल्लेख गरेका छन् । यस्तै आजभन्दा ६ वर्ष अगाडि आफ्नो सरकार हुँदा भौतिक पूर्वाधार विकासको […] Read more