फिल्म उद्योगमा लगानी गर्दै साउदी अरब, यस्ता छन् साउदीले बनाउने पाँच महत्वकांक्षी फिल्म
newsare.net
काठमाडौं । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत,फिल्म उद्योगमा लगानी गर्दै साउदी अरब, यस्ता छन् साउदीले बनाउने पाँच महत्वकांक्षी फिल्म
काठमाडौं । अमेरिकाको नयाँ कर नीतिका कारण अहिले विश्व अर्थतन्त्र नै नाजुक अवस्थामा रहेको छ । भारत, चीनदेखि जापान, युरोपसम्म सबैतिर बजार सुस्त हुन पुगेको छ । तर, यी सबैको बीचमा साउदी अरेबियाको फिल्म उद्योग भने निरन्तर उकालो लागिरहेको छ। सन् २०२५ को पहिलो त्रैमासिकमा फिल्मबाट साउदीको आम्दानीमा बृद्धि भएको छ । जसवाट खुसी भएको […] Read more