सीडीएससी बोर्डका कारण सेयर अभौतिकिकरणमा अन्यौलता, सरोकारवाला भन्छन्–सिंगल आईजीनले ठगी बढ्यो, डबल आईजीन चाहिन्छ
newsare.net
काठमाडौं । सीडीएस एण्ड क्लियरिङको संचालक समितिका कारण आईपीओ निष्कासन गरेका कम्पनीहरुको सेयर अभौसीडीएससी बोर्डका कारण सेयर अभौतिकिकरणमा अन्यौलता, सरोकारवाला भन्छन्–सिंगल आईजीनले ठगी बढ्यो, डबल आईजीन चाहिन्छ
काठमाडौं । सीडीएस एण्ड क्लियरिङको संचालक समितिका कारण आईपीओ निष्कासन गरेका कम्पनीहरुको सेयर अभौतिकिकरणमा समस्या सिर्जना भएको छ । यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ हाउसको मिलेमतोमा जलविद्युतलगायत कतिपय कम्पनीलाई एउटै मात्र इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेशन नम्बर (आईजीन) दिँदा सर्वासाधारण लगानीकर्ता ठगिने क्रम बढेपछि त्यसले विवाद निम्त्याएको थियो । उक्त विवादसँगै नेपाल धितोपत्र […] Read more