एनआईसी एशिया बैंक र दृष्य रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट
newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट प्एनआईसी एशिया बैंक र दृष्य रिसोर्टबीच सम्झौता, बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा विशेष छुट प्रदान गर्ने व्यवस्था मिलाएको छ। बैंक र रिसोर्टबीच सम्पन्न समझदारीअनुसार अब एन आई सी एशिया बैंकका ग्राहकले उक्त रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा […] Read more