देशभर तापक्रम घट्दो र चिसो बढ्दो, काठमाडौंको न्यूनतम तापक्रम थप घट्यो
newsare.net
काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको छ। मौसम पूर्वादेशभर तापक्रम घट्दो र चिसो बढ्दो, काठमाडौंको न्यूनतम तापक्रम थप घट्यो
काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार आज (बुधबार) बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको हो। हिजो काठमाडौंका तापक्रम १०.१ डिग्री सेल्सियस थियो । मौसम महाशाखाको तथ्यांकअनुसार काठमाडौँका लागि यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै कम हो। […] Read more














