मनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी, पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु
newsare.net
काठमाडौं। हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारममनास्लु आरोहणको वैकल्पिक मार्ग खोजी, पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन सुरु
काठमाडौं। हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिकाले मनास्लु हिमाल आरोहणको नयाँ पदमार्गको प्रारम्भिक अध्ययन सुरु गरेको छ । मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण सुरु गरिएको छ । हाल मनास्लु आरोही काठमाडौँबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन् । पूर्वतर्फबाट मनास्लु आरोहण […] Read more














