यस्ता छन् बागमती प्रदेशका आर्थिक चुनौती, आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशत रहने अनुमान
newsare.net
काठमाडौं, । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोयस्ता छन् बागमती प्रदेशका आर्थिक चुनौती, आर्थिक वृद्धिदर पाँच दशमलव दुई प्रतिशत रहने अनुमान
काठमाडौं, । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र सहज खानेपानी, ढल तथा फोहोर व्यवस्थापन, पूर्वाधारयुक्त व्यवस्थित बस्ती विकास एवम् उचित व्यवस्थापन गर्ने कार्य चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैकले गरेको अध्ययनमा देखिएको छ । केन्द्रीय बैंकले गरेको ‘आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन’ अनुसार, यस प्रदेशमा प्राकृतिक प्रकोपको जोखिम उच्च रहेकाले यस्ता प्रकोपलाई […] Read more














