‘वर्णबास’ मा डुबेको ‘एनआरएन’ मा लगानीकर्ताको वितृष्णा : ४० प्रतिशत बोनस र शतप्रतिशत हकप्रदले पनि तानेन ध्यान, ‘इन्साईडर ट्रेडिङ’को खेल
newsare.net
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले आज बुधबार लगानीकर्तालाई ४० प्रतिश‘वर्णबास’ मा डुबेको ‘एनआरएन’ मा लगानीकर्ताको वितृष्णा : ४० प्रतिशत बोनस र शतप्रतिशत हकप्रदले पनि तानेन ध्यान, ‘इन्साईडर ट्रेडिङ’को खेल
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले आज बुधबार लगानीकर्तालाई ४० प्रतिशत लाभांश घोषण गर्यो । ४० प्रतिशतको आकर्षक बोनस सेयर दिने घोषणापछि पनि यसले सेयर बजारका लगानीकर्ताको ध्यान भने तान्न सकेन । यो समचार तयार पार्दसम्म (२ः१०) बजेसम्म यसको सेयर भाउ प्रतिकित्ता ४५ रुपैयाँले घटेको छ । एनआरएनले राम्रो प्रतिफल घोषणा गरेपनि कम्पनीका संचालकको […] Read more














