वर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो, दुई-तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी
newsare.net
काठमाडौं । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कवर्षा सकिएपछि मुग्लिन–मलेखु सडकको काम थालियो, दुई-तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी
काठमाडौं । वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतीको कामले तिव्रता पाउन थालेको छ । असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो । पानी पर्न छाडेर चाडपर्वसमेत सकिएपछि कामलाई तिव्रता दिन थालिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार कामलाई तीव्रता दिन थालिएको छ । पुलको […] Read more














