नेप्से परिसूचक २०.५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको कारोबार
newsare.net
काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ को बिन्दुमा आएको छ । यसदिननेप्से परिसूचक २०.५६ अंकले घट्यो, ३ अर्ब ८४ करोडको कारोबार
काठमाडौं । बुधबार नेप्से परिसूचक २०.५६ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ५९ को बिन्दुमा आएको छ । यसदिन कारोबारमा आएकामध्ये ४९ कम्पनीको सेयर भाउ बढेको छ भने १ सय ९८ कम्पनीको सेयर भाउ घटेको छ । बुधबार कारोबार रकम भने सामान्य बढेको छ । यसदिन ३ अर्ब ८४ करोड ८५ लाख ८६ […] Read more














