जगदम्बा स्टीलले तिर्याे डेडिकेटेड लाइनको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो
newsare.net
काठमाडौं । बारापर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रालिले विगतमा लोडसेडिङको समयमजगदम्बा स्टीलले तिर्याे डेडिकेटेड लाइनको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो
काठमाडौं । बारापर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ । पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ । जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब […] Read more














