विपद् व्यवस्थापनमा सहकार्यका लागि प्राधिकरण र एआइटीका अधिकारीबीच छलफल
newsare.net
काठमाडौं । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) र राष्ट्रिय विपद् जविपद् व्यवस्थापनमा सहकार्यका लागि प्राधिकरण र एआइटीका अधिकारीबीच छलफल
काठमाडौं । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजिका डिन प्रोफेसर सङ्गम श्रेष्ठबीच सम्पन्न बैठकमा नेपालको पहिरो, बाढीलगायत विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा […] Read more














