बदलिँदो सुरक्षा चुनौती र राजस्व छलीकाे प्रभाव : सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो
newsare.net
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यलबदलिँदो सुरक्षा चुनौती र राजस्व छलीकाे प्रभाव : सशस्त्रका एसएसपीहरूलाई सीमा क्षेत्रमा खटाइयो
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बदलिँदो सुरक्षा चुनौती र राजस्व अभिवृृद्धि गर्ने उद्देश्यले सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई मुख्य सीमा नाकामा खटाएको छ । सीमा नाकामा खटाइएका वरिष्ठ उपरीक्षकहरूले सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयसँगको आवश्यक समन्वयमा तोकिएको एकाइमा बसी दैनिक तथा साप्ताहिक रूपमा आफूले सम्पादन गरेका कार्य सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा प्रतिवेदन […] Read more














