प्रहरी कर्मचारीका लागि २ लाखसम्मको आकस्मिक सहुलियत कर्जा प्रवाह गर्ने निर्णय
newsare.net
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पदभार ग्रहणसँगै प्रहरी कर्मचप्रहरी कर्मचारीका लागि २ लाखसम्मको आकस्मिक सहुलियत कर्जा प्रवाह गर्ने निर्णय
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले पदभार ग्रहणसँगै प्रहरी कर्मचारी र तिनका परिवारका लागि ‘आकस्मिक सहुलियत अल्पकालीन कर्जा’ योजना लागू गर्ने निर्णय गरेका छन्। प्रहरी प्रधान कार्यालयमा आईजीपी कार्कीको उपस्थितिमा बसेको नीति निर्माण समितिको बैठकले उक्त निर्णय पारित गरेको आईजीपी सचिवालयले जनाएको छ। यस अन्तर्गत प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका […] Read more














