यातायात व्यवस्था विभागको डेटा–सेन्टरमा पुनः समस्या, रोकियो नयाँ लाइसेन्स आवेदन
newsare.net
काठमाडौं । यातायात व्यवस्था विभागको डेटा–सेन्टरमा पुनः समस्या उत्पन्न भएपछि नयाँ ड्राइभिङ लाइसयातायात व्यवस्था विभागको डेटा–सेन्टरमा पुनः समस्या, रोकियो नयाँ लाइसेन्स आवेदन
काठमाडौं । यातायात व्यवस्था विभागको डेटा–सेन्टरमा पुनः समस्या उत्पन्न भएपछि नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिने सेवा फेरि रोकिएको छ। १६ कात्तिकदेखि आंशिक रूपमा खुलेको सेवा आजदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको विभागले जनाएको छ। इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स र नयाँ लाइसेन्सका लागि अनलाइन आवेदन प्रणाली अवरुद्ध बनेपछि सेवा पुनः ठप्प भएको हो। […] Read more














