विर्तामोडमा सार्वजनिक भयो दिपल एस०५, यस्ता छन् विशेषता
newsare.net
काठमाडौं । ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको इलेक्ट्रिक एसयुभी दिपल एस०५ कोशीविर्तामोडमा सार्वजनिक भयो दिपल एस०५, यस्ता छन् विशेषता
काठमाडौं । ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ इभी ब्रान्ड दिपलको इलेक्ट्रिक एसयुभी दिपल एस०५ कोशी प्रदेशको केन्द्र विर्तामोडमा विशेष कार्यक्रममार्फत सार्वजनिक गरिएको छ। नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले बिहीबार आयोजना गरेको कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, […] Read more














