बैंकलाई गैर बैकिङ सम्पत्ति व्यवस्थापनको गलपासो : उपेन्द्र पौडेलको विचार
newsare.net
सिबिफिन नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरुको पछाडि सदैव दृढतापूर्वक उभिएको छ । राष्ट्रिय अर्थबैंकलाई गैर बैकिङ सम्पत्ति व्यवस्थापनको गलपासो : उपेन्द्र पौडेलको विचार
सिबिफिन नेपाल राष्ट्र बैंकका हरेक पहलकदमीहरुको पछाडि सदैव दृढतापूर्वक उभिएको छ । राष्ट्रिय अर्थतन्त्रमा छाएको मन्दी, अधिक एवं न्यून तरलता अभावको दुष्चक्रबाट बाहिर निकाली तिव्र आर्थिक एवं बैंकिङ गतिविधिका साथ अर्थतन्त्रलाई लयमा फर्काउने र दिगो, फराकिलो एवं उच्च आर्थिक वृद्धिको यात्रा पहिल्याउनका लागि केन्द्रीय बैंकले लिइरहेको नीतिगत पहल र सुधार कार्यहरुलाई सिबिफिनले उच्च प्रसंशा गर्दै […] Read more














