करिब दुई महिनापछि युएई भिसा पुनः खुला, रोजगार र भिजिट दुवै प्रक्रिया सुचारु’
newsare.net
काठमाडौं । युएईले करिब दुई महिनादेखि रोकिराखेको भिजिट र रोजगार भिसा १३ नोभेम्बरदेखि पुनः सुचारुकरिब दुई महिनापछि युएई भिसा पुनः खुला, रोजगार र भिजिट दुवै प्रक्रिया सुचारु’
काठमाडौं । युएईले करिब दुई महिनादेखि रोकिराखेको भिजिट र रोजगार भिसा १३ नोभेम्बरदेखि पुनः सुचारु गरेको छ। भदौको अन्तिम साता नेपालमा भएको जेनजी आन्दोलनपछि अघोषित रूपमा रोकिएको भिसा प्रक्रिया पुनः खुल्न थालेको हो । वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार मेनपावर संस्था मार्फत पेस भएका फाइलमा रोजगारी भिसा जारी हुन थालेको छ। भिजिट भिसा पनि प्रदान हुन […] Read more














