सलीकाेद्वारा बीमा सचेतना वाकाथन सम्पन्न, १०० कर्मचारीको सहभागिता
newsare.net
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलीकाे) ले ‘बीमा : सुरक्षित भविष्यको आधासलीकाेद्वारा बीमा सचेतना वाकाथन सम्पन्न, १०० कर्मचारीको सहभागिता
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलीकाे) ले ‘बीमा : सुरक्षित भविष्यको आधार भन्ने मूल नारासहित आज काठमाडौँमा बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। आम नागरिकलाई बीमाको आवश्यकता र फाइदाबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको वाकाथनमा करिब १०० कर्मचारीको सक्रिय सहभागिता रहेको कम्पनीले जनाएको छ। नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन नक्साल भगवती मन्दिर, […] Read more














