सबै एकजुट भए अर्थतन्त्रले लय समात्नेछ : बैंकर्स संघका अध्यक्ष कोइराला
newsare.net
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सबै क्षेत्र एकजुट भएर अगाडी बढेमा अर्थतसबै एकजुट भए अर्थतन्त्रले लय समात्नेछ : बैंकर्स संघका अध्यक्ष कोइराला
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले सबै क्षेत्र एकजुट भएर अगाडी बढेमा अर्थतन्त्रले लय समात्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को छैठौँ साधारणसभामा बोल्दै कोइरालाले पछिल्लो समय अर्थतन्त्र चुनौतिको अवस्थामा रहेपनि सबै क्षेत्र एकजुट भएर अगाडी बढ्न सकेको खण्डमा अर्थतन्त्रले लय समात्ने बताएका हुन् ।‘पछिल्लो समय सिर्जीत जेनजी […] Read more














