बहुमूल्य धातु कारोबारमा कडाइ : एक करोडसम्म जरिवाना लाग्ने
newsare.net
काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) विरुद्धको अन्तर्राष्ट्रिय सूची ‘ग्रे–लिस्ट’ बबहुमूल्य धातु कारोबारमा कडाइ : एक करोडसम्म जरिवाना लाग्ने
काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) विरुद्धको अन्तर्राष्ट्रिय सूची ‘ग्रे–लिस्ट’ बाट छिट्टै बाहिरिन प्रयासरत रहेको बेला सरकारले बहुमूल्य धातु तथा मूल्यवान् वस्तुको कारोबारमा कडाइ गरेको छ। यसका लागि आन्तरिक राजस्व विभागले नयाँ निर्देशन जारी गर्दै कारोबार प्रक्रियामा पारदर्शिता, निगरानी र वित्तीय स्वच्छता सुनिश्चित गर्न कडा नियम लागू गरेको हो। निर्देशनअनुसार प्राकृतिक वा प्रशोधित सुन, […] Read more














