केन्या संसदमा नेपाली वाणिज्यदूत चन्द्र टण्डनलाई विशेष सम्मान
newsare.net
काठमाडौं । नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनलाई केन्या संसदले विशेष सम्मानकेन्या संसदमा नेपाली वाणिज्यदूत चन्द्र टण्डनलाई विशेष सम्मान
काठमाडौं । नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डनलाई केन्या संसदले विशेष सम्मान प्रदान गरेको छ। टण्डन नेतृत्वको प्रतिनिधिमण्डललाई संसदमा औपचारिक स्वागत गरिएको थियो, जहाँ सभापतिले नेपाल–केन्या सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए । २०२५ जुनमा केन्याका उच्चायुक्तको उपस्थितिमा उद्घाटन गरिएको कन्सुलेट कार्यालयको पहिचानलाई यो सम्मानले थप उचाइमा पुर्याएको बताइन्छ। संसदबाट आएको प्रशंसाले […] Read more














