विश्लेषक भन्छन–यसकारण सुन र चाँदीको मूल्य निरन्तर बढिरहनेछ
newsare.net
काठमाडौं । पछिल्ला वर्षहरुमा सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ । विश्लेषकहरूको वविश्लेषक भन्छन–यसकारण सुन र चाँदीको मूल्य निरन्तर बढिरहनेछ
काठमाडौं । पछिल्ला वर्षहरुमा सुनको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ । विश्लेषकहरूको विश्वास छ कि सुनको मूल्य अर्को हप्ता रेकर्ड उच्चमा पुग्न सक्छ । लगानीकर्ताहरूले प्रमुख अमेरिकी आर्थिक तथ्यांक, फेडरल रिजर्भको नीतिमा नजर राखिरहेका छन् । यी सबैको बीचमा सुनको मूल्य बलियो हुँदै गइरहेको छ । यसैबीच, चाँदीको मूल्यपनि असाधारण रूपमा मूल्य वृद्धि हुँदै […] Read more














