कात्तिकसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब ८४ करोड बीमाशुल्क, कसको कति संकलन ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ९ लाख ३ हजार ९कात्तिकसम्म निर्जीवन बीमा कम्पनीले संकलन गरे १५ अर्ब ८४ करोड बीमाशुल्क, कसको कति संकलन ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक महिनासम्म निर्जीवन बीमा कम्पनीहरुले ९ लाख ३ हजार ९८ वटा बीमा पोलिसी जारी गर्दै कुल १५ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७८ करोड ३६ लाख […] Read more














